प्रेस युनियन रुपन्देहीको नवौं अधिवेशनमा पूर्वअध्यक्षहरु पोखरेल,पाण्डे र नेपाल पुरस्कृत
- लुम्बिनी प्रेस संवाददाता
- बैशाख ३०, २०८०
- 67 Shares
-

बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको २१ औं साधारण सभा तथा नवौं अधिवेशनमा तीन जना पूर्व जिल्ला सभापतिहरु पुरस्कृत भएका छन।
नेपाल प्रेस युनियन रुपन्देहीले स्थापना गरेको जि.पि. कोईराला स्मृति पत्रकारिता पुरस्कार दुई वर्षबाट दुई जना र टोप शुसिला शिक्षा पत्रकारिता पुरस्कारबाट एक जना पुरस्कृत भएका हुन।
जि.पि. कोईराला स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट युनियनका पुर्व सभापति तथा सल्लाहकार रामराज पोखरेल, जि.पि. कोइराला स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट पुर्व सभापति तथा सल्लाहकार भवानी प्रसाद पाण्डेय र टोप शुसिला शिक्षा पत्रकारिता पुरस्कारबाट युनियनका संस्थापन सचिव तथा सल्लाहकार माधब नेपाल पुरस्कृत भएका हुन।
उनिहरुलाइ कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन, नेपाल प्रेस युनियनका सभापति शिव लम्साल, महासचिव दिलिप पौडेल, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, युनियन रुपन्देही सभापति रेखा भुसाल लगायतले पुरस्कृत गरेका हुन।
प्रतिकृया दिनुहोस्
- बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु
- सुठौली र कृष्णनगर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल
- बुटवलमा एकदिने नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार सम्पन्न
- सांसद गिरीकाे पहलमा बाल सुधार गृहका बालबालिकालाइ सचेतना
- रुपन्देही ३ को उपनिर्वाचनमा लेखनाथ गैरेले गरे स्वतन्त्र उम्मेदवारीको घोषणा
- सिद्धबाबा सुरुङमार्गमा लाइनिङको काम हुँदै
- आत्मनिर्भर बनाउने पाँच तालिम बुटवलमा एकैसाथ समापन
- आज देशैभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
- बुटवल–नारायणगढ चार लेन सडक ः म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशतमात्र
- तिलोत्तमाको दूरगामी सहकारी डुब्यो ः बचतकर्ताको भीड
-
बुटवलमा एकदिने नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार सम्पन्न
असार २३, २०८२ -
तिलोत्तमाको दूरगामी सहकारी डुब्यो ः बचतकर्ताको भीड
असार १८, २०८२ -
सांसद गिरीकाे पहलमा बाल सुधार गृहका बालबालिकालाइ सचेतना
असार २३, २०८२ -
आत्मनिर्भर बनाउने पाँच तालिम बुटवलमा एकैसाथ समापन
असार २३, २०८२ -
सिद्धबाबा सुरुङमार्गमा लाइनिङको काम हुँदै
असार २३, २०८२ -
बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु
असार २६, २०८२ -
आज देशैभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
असार २३, २०८२
लेखकको सम्वन्धमा