लिपिबद्ध गरेर मात्रै सुशासन कायम हुन सक्दैन : मन्त्री पाण्डे
नवलपरासी। लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री सन्तोष पाण्डेले सुशासन कायम गर्नका लागी लिपिबद्ध मात्रै गरेर नभई जिम्मेवार तहबाट नै पहल गर्नुपर्ने बताएका छन् । नवलपरासी(बर्दघाट पश्चिम सुस्ता) मा भएको लुम्बिनी प्रदेश आन्तरिक,कानुन तथा सहकारी मन्त्रालयको सहयोग र रिपोर्टर्स क्लव नेपाल...
