Author: Lumbini Press

पहिचान बदल्दै रुपन्देही ; दिगो विकासका लागि स्थानिय तह बिच समन्वय र सहकार्य जरुरी

पहिचान बदल्दै रुपन्देही ; दिगो विकासका लागि स्थानिय तह बिच समन्वय र सहकार्य जरुरी

हरि अर्याल नेपाल–अंग्रेज युद्धमा अंग्रेज सेनालाई परास्त गरी आफ्नो स्वाभिमान र राष्ट्रवादी पहिचान बनाउन सफल जितगढी किल्ला सेरोफेरोको बुटवल समयक्रमसँगै पश्चिम नेपालको व्यवसायिक केन्द्रको रुपमा लामो समय रहिरह्यो । नयाँनयाँ अवसर र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै २०३२ सालमा बुटवल औद्योगिक क्षेत्रको स्थापना र औद्योगिक क्षेत्र बाहिरका सयौं साना, मझौला र ठुला उद्योगहरुको स्थापना र सञ्चालनले…

रोटरी क्लव अफ लुम्बिनी रुपन्देहीमा नयाँ नेतृत्व चयन, अध्यक्षमा सुवेदी

रोटरी क्लव अफ लुम्बिनी रुपन्देहीमा नयाँ नेतृत्व चयन, अध्यक्षमा सुवेदी

बुटवल । रोटरी क्लव अफ लुम्बिनी रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । वर्ष २०२३-२४ का लागि लक्ष्मण सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसहमत चयन भएको हो । जस्को चार्टर प्रेसिडेन्टमा थानेश्वर पाण्डे, प्रेसिडेन्ट इलेक्टमा सुदिप थापा,प्रेसिडेन्ट नोमिनीमा पदम खनाल,सचिवमा उमापति भुसाल,कोषाध्यक्षमा कविराज भट्टराइ ,डाइरेक्टर चियर क्लव एडमिनिस्ट्रेसनमा दीपक ढकाल,डाइरेक्टर चियर मेम्मरसीपमा मनोज पौडेल,डाइरेक्टर चियर पब्लिक…

  • स्वास्थ्य प्राबिधिक संघको स्थापना दिवसमा रक्तदान, ४५ युनिट संकलन

    स्वास्थ्य प्राबिधिक संघको स्थापना दिवसमा रक्तदान, ४५ युनिट संकलन

    बुटवल । नेपाल स्वास्थ्य प्राबिधिक संघको ४५औ स्थापना दिबशको अबसरमा लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान गरिएको छ। नेपाल नेपाल स्वास्थ्य प्राबिधिक संघका रुपन्देहीको आयोजनामा रक्तदान गरिएको हो। कार्यक्रममा प्राबिधिक संघका केन्द्रिय सचिब राधा आचार्य, जिल्ला अध्यक्ष ईश्वरी पौडेल, उपाध्यक्ष शिद्धार्थ आचार्य,संघका...

  • बैनै ज्यू दाजै ज्यू’ गितले ततायो बजार (भिडियो सहित)

    बैनै ज्यू दाजै ज्यू’ गितले ततायो बजार (भिडियो सहित)

    गायक अर्जुन सापकोटा र गायिका शान्तिश्री परियारको स्वर रहेको नयाँ लोकदोहोरी गीत सार्वजनिक गरिएको छ ।  शुक्रवार बेलुका सार्वजनिक ‘बैनै ज्यू दाजै ज्यू’ शीर्षकको गीतमा तेजश रेग्मीको शब्द, अर्जुनकै संगीत एवं सुदीप सागरको संगीत संयोजन छ ।  काजिश श्रेष्ठको कोरियोग्राफी...

  • गैडहवा गाउँपालिकाका ५ सय ९४ भुमिहीनलाई लालपूर्जा वितरण

    गैडहवा गाउँपालिकाका ५ सय ९४ भुमिहीनलाई लालपूर्जा वितरण

    बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकाले ५ सय ९४ भुमिहीनलाई लालपूर्जा वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ का जग्गाधनीलाई जोतभोगको आधारमा गाउँ ब्लक जग्गाको पूर्जा वितरण गरिएको हो । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री...