भ्याट लगाउने निर्णय विरुद्ध ढुवानी व्यवसायीहरु
बुटवल । ढुवानी व्यवसायी समिति, रुपन्देहीले आ.व. २०८०÷८१ को वजेटमार्फत ढुवानी सेवामा मूल्य अभिबृद्धि कर(भ्याट) लगाउने घोषणा गरेपछि त्यसको विरोध गर्दै ढुवानी व्यवसायमा भ्याट हटाउन नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागलाई आग्रह गरेको छ । समितिले आफ्नो आग्रहप्रति सरकार...
