लुम्बिनी प्रदेशमा एकैदिन ९५४ सवारी कारवाही, साढे ७ लाख बढी राजस्व संकलन
- लुम्बिनी प्रेस संवाददाता
- असार २४, २०८०
- 52 Shares
-

बुटवल । लुम्बिनी प्रदेशमा पछिल्लो २४ घन्टामा ९ सय ५४ सवारी कारवाहीमा परेका छन। विभिन्न किसिमका ट्राफिक नियम मिचेर प्रदेशका १२ जिल्लाबाट विभिन्न ९ सय ५४ सवारी कारवाहीमा परेको नेपाल प्रहरी राजमार्ग शुरक्षा तथा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।
सवारी साधन कारवाहीबाट ७ लाख ५८ हजार ५ सय राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार सबैभन्दा धेरै रुपन्देहीबाट २८१ कारवाही परेका छन भने सबैभन्दा कम रुकुम पुर्वमा ६ सवारी कारवाहीमा परेका छन। रुपन्देहीबाट कारवाहीमा परेका सवारी साधनबाट तीनलाख १ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
यस्तै दाङबाट १३४ सवारी कारवाहीबाट ९१ हजार ५ सय,कपिलवस्तुमा १२२ सवारी कारवाहीबाट १ लाख ३ हजार ५ सय, बाकेमा १२१ सवारी कारवाही बाट ७६ हजार ५ सय,नवलपरासीमा ८४ सवारी कारवाहीबाट ५४ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
यस्तै बर्दियामा ६२ सवारी कारवाहीबाट ३४ हजार,पाल्पामा ४८ सवारी कारवाहीबाट ३१ हजार,प्युठानमा २८ सवारी कारवाहीबाट १६ हजार,रोल्पामा १९ सवारी कारवाहीबाट ११ हजार,अर्घाखाँचीमा १५ सवारी कारवाहीबाट १२ हजार र रुकुम पुर्वमा ६ सवारी कारवाहीबाट ४ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
प्रतिकृया दिनुहोस्
- पाल्पाको तिनाउमा माछा मार्नेक्रममा ढुँगाले च्यापिएर एक जनाको मृत्यु
- तिलोत्तमा गोल्ड कप : आज अन्तिम सेमिफाइनल, चर्च ब्वाइज र मच्छिन्द्र भिड्दै
- नरैनापुरका अग्निपीडितले पाए राहत सामग्री
- अर्घाखाँचीको सुपादेउरालीबाट फर्किदै गरेको बस दुर्घटना हुदा बर्दघाटका ३ जनाको ज्यान गयो
- तीन जिल्ला समेटेर बुद्ध सर्किट बनाउन लुम्बिनीका मुख्यमन्त्रीलाई सांसद चौधरीको सुझाव
- बाँदरले सताएपछि उपभोक्ताले सरकारसँग माग गरे भरुवा बन्दुक
- अव्यवस्थित बसोबास जग्गाको नापजाँच सुरु, स्थानीय उत्साहित
- प्रदेशका कानुन प्रदेश र प्रदेशवासीको हितमा हुनुपर्छ : सभामुख घर्ती मगर
- बस्ती नै जोखिममा पर्ने गरी दाङको प्लाई उद्योगमा लागेको आगो (तस्वीरहरू)
- राति २ बजेदेखि सुरु भएको प्लाई उद्योगमा आगलागी अझै नियन्त्रणमा आएन
-
अमृतको नेपालकै नमुना महा अभियान १ लाख बिध्यार्थीको माझमा
चैत्र ६, २०८१ -
‘दलित समुदायको सशक्तिकरण लागि दलित एकता आवश्यक ‘
चैत्र ५, २०८१ -
शुद्धोधनको यज्ञोदयमा नेविसंघ विजयी
चैत्र ५, २०८१ -
सैनामैनाको सहिद नारायणमा अनेरास्ववियु विजयी
चैत्र ५, २०८१ -
पाल्पाको शहीद क्याम्पस रामपुरमा हवाइफायर
चैत्र ५, २०८१ -
दाङमा मकै उत्पादन बढ्यो
चैत्र ४, २०८१ -
प्रधानमन्त्री कपः पुलिसको लगातार छैठौं जित
चैत्र ५, २०८१ -
आजदेखि बुटवलमा दाेस्राे मिडिया सम्मेलन
चैत्र ७, २०८१
लेखकको सम्वन्धमा