नेपाल खत्री समाज गुठीको सद्भावना भ्रमण र सम्मान कार्यक्रम सम्पन्न
- लुम्बिनी प्रेस संवाददाता
- जेष्ठ १४, २०८०
- 154 Shares
-
नुवाकोट । नेपाल खत्री समाज गुठी तारकेश्वर नेपालटारको आयोजनामा एक दिने सद्भावना भ्रमण सम्पन्न भएको छ । नुवाकोट दरबार, बेत्रावती, देविघाट, गेर्खुटार, झिल्टुङ क्षेत्रको अवलोकन भ्रमण सम्पन्न भएको हो । नेपाल खत्री समाज तारकेश्वरले विदुर नगरपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष रविन्द्र नेपाल, वडा नम्बर १० का वडाध्यक्ष गणेश नेपाल र झिल्टुङ नेपाल समाजका अध्यक्ष नारायण नेपाललाई सम्मान गरेको छ ।
कार्यक्रममा नेपाल खत्री समाजका प्रबुद्द व्यक्तिहरू, नेपाल वंश परिषदका सदस्य कलाकार उत्तम नेपाल केसी लगायतको सहभागिता रहेको थियो । सम्मान कार्यक्रममा बोल्दै वडाध्यक्षहरू रविन्द्र नेपाल, गणेश नेपाल र झिल्टुङ नेपाल समाजका अध्यक्ष नारायण नेपालले नेपाल वंशको उद्गम थलोको रुपमा रहेको झिल्टुङ र नुवाकोटका पर्यटकीय क्षेत्रको प्रबर्द्धनका लागि सामुहिक सक्रियता र भूमिका आवश्यक रहेको बताउनुभयो ।
गुठिका अध्यक्ष श्रीकृष्ण नेपालको अध्यक्षतामा भएको कार्यक्रममा मदनकृष्ण नेपालको सहजिकरण रहेको थियो । उक्त कार्यक्रममा समाजका जेष्ट सदस्य कुलकुमारी नेपाललाई विशेष सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस्
- प्रतिनिधिसभा निर्वाचन : लुम्बिनी प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्
- पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता
- बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा
- दिपकुमार उपाध्याका छाेरा आशिष शर्माद्वारा कपिलवस्तु–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता
- रुपन्देही २ मा रास्वपाका शुलभ खरेलको उमेदवारी दर्ता
- रूपन्देही–३ मा नेकपा एमालेका घिमिरेको मनोनयन दर्ता
- नेकपाबाट टिकट नपाएपछि पूर्वमुख्यमन्त्री केसीले दिए स्वतन्त्र उमेदवारी
- पाँचौँपटक चुनाव जित्ने योजनासहित एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे उमेदवारी दर्ता
- दाङ-१ मा कांग्रेसका सह-महामन्त्री चाैधरीकाे मनाेनयन दर्ता
- रुपन्देही २ मा कांग्रेसबाट चुन्नप्रसादले गराए मनोनयन दर्ता
-
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
रुपन्देही २ मा पाण्डेले गरे मनाेनयन दर्ता
माघ ६, २०८२


लेखकको सम्वन्धमा