जन्मदिनमा बृद्धाआश्रममा सम्मान र सहयोग
- लुम्बिनी प्रेस संवाददाता
- जेष्ठ १६, २०८०
- 122 Shares
-
Read Time:1 Minute, 20 Second
बुटवल। कर्मयोगी वरिष्ठ समाजसेवी गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारका संरक्षक रारा सैजुले आफ्नो जन्मदिन सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु बृर्द्धाश्रम बुटवल-२ मा रहनुभएका जेष्ठबनागरिकहरुसंग मनाएकी छन।
आश्रममा आश्रीतहरुको सम्मान र आवश्यक सामाग्री सहित भोजन गराई केक काटेर जन्मदिन मनाएकी हुन।

सोहि अवसरमा आगलागीबाट पिडित बुटवल मैनाबगर-२ निवासी एकल महिला गिता थापालाई प्रतिष्ठानको पहलमा २५ हजार १५ रुपैयाँ घर छाउन राहतको लागी सहयोग स्वरूप प्रदान गरिएको थियो।
उक्त सहयोग रकम गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान रारा सैजुबाट१५, हजार १५ र श्रीराम मन्दिर बुटवल-४ का पुजारी नारायणी पाण्डेबाट १० हजार प्राप्त भएको थियो।
संयोजक सैजुले विभिन्न सामाजिक कार्यहरू गर्दै आएकी छन।
प्रतिकृया दिनुहोस्
- प्रतिनिधिसभा निर्वाचन : लुम्बिनी प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्
- पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता
- बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा
- दिपकुमार उपाध्याका छाेरा आशिष शर्माद्वारा कपिलवस्तु–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता
- रुपन्देही २ मा रास्वपाका शुलभ खरेलको उमेदवारी दर्ता
- रूपन्देही–३ मा नेकपा एमालेका घिमिरेको मनोनयन दर्ता
- नेकपाबाट टिकट नपाएपछि पूर्वमुख्यमन्त्री केसीले दिए स्वतन्त्र उमेदवारी
- पाँचौँपटक चुनाव जित्ने योजनासहित एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे उमेदवारी दर्ता
- दाङ-१ मा कांग्रेसका सह-महामन्त्री चाैधरीकाे मनाेनयन दर्ता
- रुपन्देही २ मा कांग्रेसबाट चुन्नप्रसादले गराए मनोनयन दर्ता
-
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
रुपन्देही २ मा पाण्डेले गरे मनाेनयन दर्ता
माघ ६, २०८२


लेखकको सम्वन्धमा