नयाँगाउँ माविका सतप्रतिशत उत्तीर्ण ,२ जनाले ल्याए एसईईमा ३.९५ जीपिए
- लुम्बिनी प्रेस संवाददाता
- असार २२, २०८०
- 230 Shares
-
Read Time:1 Minute, 21 Second
बुटवल । रुपन्देहीको नयाँगाउँ माविले माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट नतिजा निकालेको छ ।
जिल्लाका संस्थागत विद्यालयहरुलाइ पछि पार्दै बुटवल १२ मा रहेको नयाँगाउँ माध्यमिक विद्यालयले नतिजा सुधार्दै शतप्रतिशत विद्यार्थी उत्रिण बनाएको हो ।
बिहिबार प्रकाशित एसईईको नतिजामा २ जनाको ३।९५ जीपीएसहित उत्कृष्ट नतिजा निकालेको माविका प्रधानाध्यापक पुरुषोत्तम भट्टराइले जानकारी दिए ।
‘हामी यसपाली जिल्लामा सर्बोत्कृष्ट भयौँ, १२७ जना सहभागिमध्ये सबै उत्कृष्ट भए भने २ जनाले ३.९५ जीपीए ल्याएका छन्, हाम्रो रिजल्टमा हामी धेरै खुशी छौँ ।’ – उनले लुम्बिनीप्रेससंग भने ।
बजार केन्द्रित ठूला भनिएका विद्यालयको तुलनामा हामी कुनै हिसाबले कमी छैनौँ भन्ने प्रमाण यसपटकको इसईईको नतिजाबाट समेत पुष्टि भएको उनको भनाइ छ । यसपटक माविबाट एसईईमा १२७ जना सहभागि रहेका थिए ।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा