शिक्षा बिकास तथा समन्वय इकाइ अर्घाखाँचीमा धर्ना

Read Time:1 Minute, 5 Second
अर्घाखाँची । नेपाल शिक्षक महासघको आयोजनामा शिक्षा बिकास तथा समन्वय इकाइ अर्घाखाँचीमा धर्ना तथा जानकारी पत्र बुझाउने कार्यक्रम आज सम्पन्न भएको छ । धर्ना कार्यक्रममा मन्तब्य राख्दै शिक्षक सम्बद्ध सघ सगठनका प्रमुख तथा प्रतिनिधिले शिक्षा ऐन लागु गनुपर्ने विगतमा भएका सम्झौता लागु गनुपर्ने शिक्षण पेशालाई मर्यादित र व्यबस्थित बनाउनको लागि यथासिघ्र शिक्षा ऐन ल्याउनुपर्ने विगतमा भएका सम्झौता यथासिघ्र लागु गनुपर्ने लगायतका माग राख्दै जानकारी पत्र बुझाएका हुन् धर्ना कार्यक्रममा शिक्षकहरुको प्रतिनिधिमुलक सहभागिता रहेको कार्यक्रममा शिक्षकले साकेतिक स्वरुप बिच बिचमा नृत्य समेत प्रस्तुत गरेका थिए
लेखकको सम्वन्धमा