Author: Lumbini Press

कञ्चन गाउँपालिकामा बजार अनुगमनमा तिब्रता, गत बर्षको तुलनामा राजष्व संकलन दोब्बर

कञ्चन गाउँपालिकामा बजार अनुगमनमा तिब्रता, गत बर्षको तुलनामा राजष्व संकलन दोब्बर

बुटवल । उपप्रमुख मौसमी थापा मगरको नेतृत्वमा भएको अनुगमनमा म्याद नाघेका सामान बरामद गर्नुका साथै केही पसलहरु दर्ता नभएका, म्याद नाघेको सामान विक्री गरिएको भेटिएको थियो । अनुगमनका क्रममा अवका दिनमा म्याद नाघेका सामान विक्री नगर्न अनुरोध गरिएको र पेशा ब्यवसाय एक साताभित्रै दर्ता गरेर सञ्चालन गर्न निर्देशन दिएको पालिकाले जनाएको छ । त्यसैगरि अर्कोपटकको…

अक्षर एकेडेमीमा कृष्णलिला नाटक मञ्चन

अक्षर एकेडेमीमा कृष्णलिला नाटक मञ्चन

बुटवल। बुटवल–२ जितगढीपथमा रहेको अक्षर एकेडेमी स्कुलले श्रीकृष्ण जन्माष्टमीको अवसरमा कृष्णलिला चरित्र प्रदर्शन गरेको छ । द्वापरयुगमा जन्मलिएर आफ्नो लिलाबाट मानवलाई अचम्वित पारेका कृष्णको जन्म, बाल्यकाल र उनले विताएको युवापुस्तासम्मको जीवनीका बारेमा विद्यार्थीहरुले नाटकका माध्यमले कृष्णलिला मञ्चन गरेका थिए । कक्षा नर्सरीदेखि कक्षा ७ सम्मका विद्यार्थीहरुले राधाकृष्ण, बलराम, कङ्श, पुतना लगायतका पात्रहरुको अभिनय गरेर नाटक…

  • बुटवल रक्सले मनायो पाचौं वार्षिकउत्सव

    बुटवल रक्सले मनायो पाचौं वार्षिकउत्सव

    बुटवल । बुटवल रक्सको पाचौं वार्षिकउत्सव कार्यक्रम बुटवलको कन्सेप्ट क्लबमा सम्पन्न भएको छ। कार्यक्रममा अग्रज संगीतकर्मी सुरेश सेन्चुरी, नारायण थापा, सुदन बास्कोटा लगायत पुर्वान्चल रक्सका बोर्ड सदस्य उत्सव भट्टराईको पनि उपस्थिति रहेको थियो। बुटवल, पाल्पा, भैरहवा सेरोफेरोमा रहेका संगीतिक व्याण्डहरुको...

  • सिद्धार्थनगर-९ मा संयुक्त वृक्षारोपण कार्यक्रम

    सिद्धार्थनगर-९ मा संयुक्त वृक्षारोपण कार्यक्रम

    भैरहवा । चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन) रुपन्देही, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देही र आस्था महिला उद्यमी संघ रुपन्देहीको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको छ । शनिबार सिद्धार्थनगर-९ स्थित प्रभातपथदेखि उदयपुरस्थित कार्यालय भवनसम्म वृक्षारोपण गरएको कार्यक्रम संयोजक विष्णु...

  • राधाकृष्ण अमर कीर्तन मन्दिरको ६४ औ साधारण सभा 

    राधाकृष्ण अमर कीर्तन मन्दिरको ६४ औ साधारण सभा 

    बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको राधाकृष्ण अमर कीर्तन मन्दिरको ६४ औ वार्षिक साधरणसभा सम्पन्न भएको छ। शनिवार मन्दिर परिसर राधाकृष्ण टोलमा साधारण सभा सम्पन्न भएको हो। साधारण सभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले धार्मिक...

  • एम्स कलेजमा नव आगन्तुक विद्यार्थीहरुलाइ स्वागत

    एम्स कलेजमा नव आगन्तुक विद्यार्थीहरुलाइ स्वागत

    बुटवल ।बुटवल राजमार्ग चौराहा अवस्थित एम्स कलेजको +२ विभाग अन्तर्गत कक्षा १२ का विद्द्याथिहरुले कक्षा ११ का नव आगन्तुक विद्द्यार्थिहरुलाई एक कार्यक्रम विच स्वागत गर्दै भब्य सास्कृतिक कार्यक्रम सम्पन्न गरेका छन । कार्यक्रमको पहिलो शत्रमा प्रमुख अतिथी एम्स एजुकेशन फाउण्डेशनका...

  • देश बिगार्ने एमाले र काङ्ग्रेसी हुन : राजेन्द्र लिङ्देन

    देश बिगार्ने एमाले र काङ्ग्रेसी हुन : राजेन्द्र लिङ्देन

    कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली काङ्ग्रेस र नेकपा एमाले दुई पार्टी नभएर एउटै पार्टी भएको प्रतिक्रिया दिएका छन्। उनले नामको कारणले मात्रै २ वटा पार्टी जस्तो देखिएपनी यी दुई पार्टीको व्यवहार एउटै भएको आरोप लगाए।  तौलिहवामा...