बुटवल जेसीज र भारतको गोरखपुर मिड टाउन जेसीज बीच सिस्टर सिटि कार्यक्रम सप्पन्न
- लुम्बिनी प्रेस संवाददाता
- भदौ १९, २०८०
- 241 Shares
-
Read Time:1 Minute, 8 Second
बुटवल । बुटवल जेसीज र भारतको गोरखपुर मिड टाउन जेसीज बीच सिस्टर सिटि कार्यक्रम सप्पन्न भएको छ।
एक विशेष समारोहका दुइ जेसीज बिच भगनी सम्बन्धको नवीकरण गरिएको थियो ।
बुटवल जेसीजको तर्फबाट अध्यक्ष हरि बिक्रम कुवर र गोरखपुर मिडटाउन जेसीजको तर्फदेखि गौरव जालनले नवीकरण सम्झौतामा हस्ताक्षर गरि आदानप्रदान गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष चन्द्रमणी भुसाल, पुर्व अध्यक्ष बिन्ध्याकिशोर जोशी, कार्यकारिणी उपाध्यक्ष अर्जुन ज्ञवाली, महासचिव चन्द्रकान्त डुम्रे लगायतले दुइ जेसीजको माध्यमबाट नेपाल तथा भारतका युवाहरु बिच सदैव मैत्रीपूर्ण सम्बन्ध राख्न सफल भएको उल्लेख्य गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा