सैनामैनामा हास्यब्यंग्य श्रृंखला गाईजात्रा २०८० हुने
- लुम्बिनी प्रेस संवाददाता
- भदौ २२, २०८०
- 48 Shares
-

सैनामैना । सैनामैना जेसिज मुर्गिया रुपन्देहीको आयोजनामा हास्यब्यंग्य श्रृंखला गाईजात्रा २०८० हुने भएको छ । यही भदौ २३ गते सैनामैना २ स्थित बाबरी पार्टी प्यालेसमा हास्यब्यंग्य गाईजात्रा विशेष प्रस्तुती २०८० हुने भएको हो ।
सैनामैना जेसिज वर्ष २०२३ का प्रेसिडेन्ट जेसी यदुनन्द भण्डारीले नेपाल का ख्यातिप्राप्त हास्य कलाकार मनोज गजुरेल को साथमा अन्य दिग्गज हास्यव्यङ्ग्य कलाकारको प्रस्तुति रहने कार्यक्रम साँझ ४ बजे देखि सुरु हुने उक्त कार्यक्रमको ९० प्रतिशत तयारी पूरा भएको जानकारी दिनु भयो ।
भण्डारीले पेशा र ब्यवसायबाट सधै तनावमा रहने दैनिक जीवनशैलीलाई तनाववाट केही समयका लागि मुक्ती दिन र कहिलेकाँही हाँस्नुपनि स्वास्थ्यका लागि लाभदायक हुने भएकोले ख्यातिप्राप्त कलाकारसंग केही समयका लागि भएपनि सैनामैनाका स्थानीयलाई मनोरञ्जनको व्यवस्था मिलाएको बताउनु भयो ।
गाईजात्रा विशेष कार्यक्रमलाई रोचक बनाउन नेपालकै प्रसिद्ध हास्यब्यंग्य कलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, टिका भण्डारी, सुवोध गौतम, रुबिना अधिकारी, मेक्सम गौडेल, सुन्दर खनाल, प्रभात लामा र सिता न्यौपाने आउने आयोजक सैनामैना जेसिजले जनाएको छ । गाईजात्रा हेर्न आउने दर्शकलाई १००० को टिकट शुल्क राखिएको छ ।
प्रतिकृया दिनुहोस्
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
- सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
- अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२
लेखकको सम्वन्धमा