पहिलो पाईलाको भाग्य बोक्ने झोला अभियानमा अर्जुन र नेत्रद्वारा सहयोग
- लुम्बिनी प्रेस संवाददाता
- भदौ २४, २०८०
- 264 Shares
-
Read Time:48 Second
बुटवल । पहिलो पाईला नेपाल बुटवल शाखाले सञ्चालन गरेको भाग्य बोक्ने झोला अभियानमा सहयोगहरु जुटिरहेको बुटवल शाखाले जनाएको छ।
अर्घाखाँची भूमिकास्थान ३ मा रहेको सिद्धार्थ आधारभुत विद्यालय र शंकर जनसेवा आधारभुत विद्यालयका विद्यार्थीहरुलाइ प्रदान गर्न लागिएको झोलाको लागि बुटवलका समाजसेवी अर्जुन मरासिनी र नेपाल आर्मीमा कार्यरत नेत्र कुवरले आर्थिक सहयोग गरेको पहिलो पाईला नेपाल बुटवलका सचिव राजन अधिकारीले जानकारी दिए।
प्रतिकृया दिनुहोस्
- कपिलवस्तुमा घरजग्गा कारोबार र राजस्व संकलनमा भारी गिरावट, चालु आवमा १४ करोड ७६ लाख राजस्व संकलन
- रुपन्देहीमा २२८ जनाले गरे आत्महत्या, अधिकांश २६–३५ वर्ष उमेर समूहका
- लुम्बिनीमा ८१ प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकियो
- पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
- कपिलवस्तुमा एक वर्षमा ७७ जनाको सडक दुर्घटनामा मृत्यु, मोटरसाइकल दुर्घटना सबैभन्दा बढी
- आधुनिक समाज डेन्टलमा स्वास्थ्यमन्त्री घिमिरेको आकस्मिक भ्रमण, मुख स्वास्थ्य सेवामा सहकार्यको प्रतिबद्धता
- लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
- रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व माया देवी भट्टराईलाई, सामाजिक अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
- मनसुन थप सक्रिय : विभागले भन्यो अति भारी वर्षा हुनसक्छ
- लुम्बिनी वाणिज्य क्याम्पस र चैतन्य एकेडेमी नेपालबीच सहकार्य सम्झौता
-
लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
असार ३२, २०८३

लेखकको सम्वन्धमा