Author: Lumbini Press

एभरेष्टमा हाजिरीजवाफ प्रतियोगिता

एभरेष्टमा हाजिरीजवाफ प्रतियोगिता

बुटवल । बुटवल–८ सुख्खानगरमा अवस्थित एभरेष्ट इङलिस बोर्डिङ स्कुलमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा विज्ञान संकाय कक्षा ११ र १२ का ४ वटा सदनको सहभागिता रहेको थियो । विद्यालयका सहप्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख भीमसेन गौतमको सभापतित्व, प्राचार्य कृष्ण न्यौपानेको प्रमुख आतिथ्य, उप प्राचार्य…

कञ्चनमा लुम्बिनी प्रादेशिक हेल्थ केयर बुटवलले गर्‍यो स्वास्थ्य शिक्षा एवं शिविर

कञ्चनमा लुम्बिनी प्रादेशिक हेल्थ केयर बुटवलले गर्‍यो स्वास्थ्य शिक्षा एवं शिविर

बुटवल । विद्यालयमा रहेका विद्यार्थीहरुलाइ प्रदान गरेको सूचना र जानकारी प्रभावकारी हुने भएको भन्दै विद्यालय स्तरीय स्वास्थ्य शिक्षा तथा शिविर सञ्चालन गरिएको छ। रुपन्देहीको कञ्चन गाउँपालिका र लुम्बिनी प्रादेशिक हेल्थ केयर प्राली बुटवलको सहकार्यमा विद्यालय स्तरीय स्वास्थ्य शिक्षा तथा शिविर उद्घाटन गरिएको छ। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नवराज ढकालले कञ्चनले स्वास्थ्यलाई प्राथमिकता राखेको बताउँदै यो…

  • लायन्स क्लब अफ सैनामैना स्टार दोस्रो चाटर नाइट सेलिब्रेसन

    लायन्स क्लब अफ सैनामैना स्टार दोस्रो चाटर नाइट सेलिब्रेसन

    बुटवल । लायन्स क्लब अफ सैनामैना स्टारले दोस्रो चाटर नाइट सेलिब्रेसन गरेको छ।  क्लब अध्यक्ष शिवराज पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पिका डिस्ट्रिक्ट गभर्नर पिएमजेएफ अर्जुनमान सैजुले लायन्स क्लबले सार्वजनिक महत्वका कामहरू गर्दै आएको बताउँदै यसलाई...

  • प्रथम रानीगन्ज सांस्कृतिक तथा व्यापार महोत्सव असोज १२ देखि

    प्रथम रानीगन्ज सांस्कृतिक तथा व्यापार महोत्सव असोज १२ देखि

    बुटवल । बुटवलको रानीगञ्जमा प्रथम रानीगन्ज सांस्कृतिक तथा व्यापार महोत्सव २०८० हुने भएको छ। शिव टाउन यूथ क्लब बुटवल १७ को आयोजनामा असोज १२ गतेदेखि २३ गतेसम्म १६ दिन महोत्सव गर्न लागेको बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। अकला...

  • एनएमबि बैंक भलवारीको वित्तीय साक्षरता

    एनएमबि बैंक भलवारीको वित्तीय साक्षरता

    बुटवल । एनएमबि बैंक भलवारी शाखाले वित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको छ । बैंकले रुपन्देहीको भलवारीस्थित सेन्ट जोसेफ हाइयर सेकेन्डरी स्कुल कक्षा १२ मा ब्यवस्थापन सन्काय अध्यनरत विद्यार्थीहरुलाइ वित्तीय साक्षरता प्रदान गरेको हो । बैंकका भलवारी शाखा प्रबन्धक सुवर्ण आचार्यले...

  • प्रकाश सपुतले आफ्नै कथाको चलचित्र ल्याउने !

    प्रकाश सपुतले आफ्नै कथाको चलचित्र ल्याउने !

    बुटवल । लोकप्रिय गायक प्रकाश सपुतले आफ्नै कथाको चलचित्र ल्याउने मन रहेको बताएका छन। असोज २६ गतेदेखी रिलिज हुन लागेको चलचित्र परदेशी २ को प्रचार प्रसारको क्रममा बुटवल आएका चलचित्रका नायक सपुतले आफुले अर्को चलचित्र ल्याएमा आफ्नै कथाको चलचित्र ल्याउने...

  • बुटवल उद्योग वाणिज्य संघमा कोशेली घर सञ्चालन

    बुटवल उद्योग वाणिज्य संघमा कोशेली घर सञ्चालन

    बुटवल । बुटवल उद्योग वाणिज्य संघमा कोशेली घर सञ्चालन गरिएको छ । महिला उद्यमीहरुले सञ्चालन गरेका उद्योगका उत्पादन तथा स्थानीय हस्तकलाका सामानहरु सुपथ मुल्यमा विक्रि वितरण गर्नेगरी कोशेली घर सञ्चालनमा ल्याईएको हो । संघमा सोमबार आयोजना गरिएको कोशेली घर तथा...