गरिमा सहकारीद्धारा सुत्केरी खर्चलाई निरन्तरता
- लुम्बिनी प्रेस संवाददाता
- अशोज २३, २०८०
- 216 Shares
-

बुटवल । बुटवल उपमहानगरपालिका ९ मा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सुत्केरी स्याहार खर्च कार्यक्रमलाई निरन्तरता दिएको छ ।सहकारीले आफ्ना महिला सदस्यहरु सुत्केरी हुँदा स्याहार खर्च बापतको रकम प्रदान गर्दै आएको छ ।
यसैबिचमा चालु आर्थिक वर्षमा सुत्केरी भएकाहरुलाई घरदैलोमै पुगेर सुत्केरी खर्च २ हजार रुपैयाँ प्रदान गर्दै आएको सहकारीका अध्यक्ष कृष्ण देबकोटाले जानकारी दिए ।
बुटवल सुख्खानगर निवासी सहकारी सदस्य सुत्केरी पूजा पन्थीलाई सुत्ेकरी खर्च बापतको रकम प्रदान गर्दै यस कार्यक्रमको शुभारम्भ गरिएको हो ।
उनले प्रत्येक वर्ष १५ जनाको हाराहारीमा सुत्केरी स्याहार खर्च प्रदान गरिँदै आएको अध्यक्ष देबकोटाले जानकारी दिए ।
अध्यक्ष देबकोटा सहित महिला उपसमिति संयोजक उषा भट्टराई, सञ्चालक समिति सदस्य कृष्ण प्रसाद भट्टराई, सहकारीका व्यवस्थापक कमला भुर्तेल सहितको टोलीले घरदैलोमा पुगेर रकम हस्तान्तरण गरिएको हो ।
प्रतिकृया दिनुहोस्
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२ -
सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
बैशाख २६, २०८२
लेखकको सम्वन्धमा