इक्यान रुपन्देहीमा नया नेतृत्व, अध्यक्षमा पाण्डे र सचिवमा बस्नेत चयन
- लुम्बिनी प्रेस संवाददाता
- पुस १२, २०८०
- 120 Shares
-
बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान ) रुपन्देहीको तेस्रो अधिवेशनबाट अध्यक्षमा गिरीराज पाण्डे चयन भएका छन् ।उपाध्यक्षमा राजेशप्रसाद पाण्डे, सचिवमा गोबिन्द बस्नेत, कोषाध्यक्ष दिपेश अर्याल तथा सदस्यहरुमा उपेन्द्र यादव, समिर सुवेदी, रामचन्द्र खरेल, अर्जुन पौडेल निर्वाचित भएका छन्।
यसअघि भएको नेपाल शैक्षिक परामर्श संघ रुपन्देहीको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन उद्घाटन सत्रमा उच्च शिक्षा अध्ययनका लागि विदेश जानेहरुका लागि सहज बनाउन नेपाल शैक्षिक परामर्श संघ निरन्तर लागि परेको बक्ताहरूले बताए ।
इक्यानका केन्द्रिय अध्यक्ष शेषराज भट्टराईटो सबै शैक्षिक भतित एकजुट हुनुपर्ने बताए।राज्यको बुझाई सकरात्मक भए काम गर्न सहज हुने उनको भनाइ छ । नकारात्मक कार्य गर्नेलाई कानुनी दायरामा इक्यान रुपन्देही सधै लागि रहने रुपन्देही अध्यक्ष देव बहादुर कुवरले बताए ।
साे अवसरमा गिरीराज पाण्डे ,नवराज कुवर लगायतले बाेलेका थिए ।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा