तौलिहवाको मालपोत कर्मचारी नीरज कंडेलमाथी हातपात
- गुलाम अलि
- पुस २०, २०८०
- 437 Shares
-

Read Time:1 Minute, 4 Second
कपिलबस्तु । जिल्लाको तौलिहवाको मालपोत कार्यालयमा सहयोगी कर्मचारी नीरज कंडेल माथि बुद्धभूमि नगरपालिका बस्ने सर्बजीत मिश्राले कुटपिट गरेको छन्
मालपोत कार्यालय भित्रनै हातपात गरेको कंडेलले बताए करीब ११ :३० बजेतिर सहयोगी कर्मचारी कडेलमाथि संगठीत अक्रमण गर्न हुँदा कारवाही माग गरेको मालपोत कार्यालयका अधिकृत देबी बहादुर भण्डारीले बताए ।
महत्वपुर्ण सरकारी अभिलेख रहेको तथा कराडौ राजस्वको कारोबार हुने सरकारी कार्यालयमा भित्र प्रबेश गरी राष्टसेवाक कर्मचारी माथि संघाति अक्रमण गरिएको कानून प्रचालित कानून बमोजिम कारवाही पाउँ भन्ने मालपोत कार्यालयका अधिकृत भण्डारीले बताए ।
प्रतिकृया दिनुहोस्
- पाल्पाको तिनाउमा माछा मार्नेक्रममा ढुँगाले च्यापिएर एक जनाको मृत्यु
- तिलोत्तमा गोल्ड कप : आज अन्तिम सेमिफाइनल, चर्च ब्वाइज र मच्छिन्द्र भिड्दै
- नरैनापुरका अग्निपीडितले पाए राहत सामग्री
- अर्घाखाँचीको सुपादेउरालीबाट फर्किदै गरेको बस दुर्घटना हुदा बर्दघाटका ३ जनाको ज्यान गयो
- तीन जिल्ला समेटेर बुद्ध सर्किट बनाउन लुम्बिनीका मुख्यमन्त्रीलाई सांसद चौधरीको सुझाव
- बाँदरले सताएपछि उपभोक्ताले सरकारसँग माग गरे भरुवा बन्दुक
- अव्यवस्थित बसोबास जग्गाको नापजाँच सुरु, स्थानीय उत्साहित
- प्रदेशका कानुन प्रदेश र प्रदेशवासीको हितमा हुनुपर्छ : सभामुख घर्ती मगर
- बस्ती नै जोखिममा पर्ने गरी दाङको प्लाई उद्योगमा लागेको आगो (तस्वीरहरू)
- राति २ बजेदेखि सुरु भएको प्लाई उद्योगमा आगलागी अझै नियन्त्रणमा आएन
-
अमृतको नेपालकै नमुना महा अभियान १ लाख बिध्यार्थीको माझमा
चैत्र ६, २०८१ -
‘दलित समुदायको सशक्तिकरण लागि दलित एकता आवश्यक ‘
चैत्र ५, २०८१ -
शुद्धोधनको यज्ञोदयमा नेविसंघ विजयी
चैत्र ५, २०८१ -
सैनामैनाको सहिद नारायणमा अनेरास्ववियु विजयी
चैत्र ५, २०८१ -
पाल्पाको शहीद क्याम्पस रामपुरमा हवाइफायर
चैत्र ५, २०८१ -
दाङमा मकै उत्पादन बढ्यो
चैत्र ४, २०८१ -
प्रधानमन्त्री कपः पुलिसको लगातार छैठौं जित
चैत्र ५, २०८१ -
आजदेखि बुटवलमा दाेस्राे मिडिया सम्मेलन
चैत्र ७, २०८१
लेखकको सम्वन्धमा