श्री राम मन्दिर सेवा समिति बुटवलले माघ ८ गते भव्य समारोहको आयोजना गर्ने
बुटवल । श्री राम मन्दिर सेवा समिती बुटवल ६ रुपन्देहीको बैठक बसि माघ ८ गते शुक्ल द्वादशीको दिन अयोध्यामा निर्मित बिशाल राम मन्दिरको समुद्घाटन समारोहको अवसरमा राम मन्दिरका सेवा समितीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विभिन्न कार्यक्रम गर्ने...
