नेपाल प्रहरी श्रीमती संघद्धारा बालगृहमा लत्ताकपडा तगा खाधान्न बितरण
- गुलाम अलि
- माघ ११, २०८०
- 309 Shares
-
कपिलवस्तु । सेवा नै धर्म हो ’ भन्ने मुल नारा सहित नेपाल प्रहरी श्रीमती संघले कपिलबस्तु नगरपालिका वडा १ बालगृह (बालमन्दिर ) आनाथ बालबालिकहरुलाई लत्ताकपडा तगा खाधान्न बितरण गरेको छिन ।
बालमन्दिरमा रहेको २७ आनाथ बालबालिकहरुलाई ट्राकसुट २७ पीस , चामल २०० किलो ,दाल २५ किलो , तेल ,१० लिटर , बिस्कुट २७ पुरीया , फलफुल र चाकलेट बितरण गरेको नेपाली प्रहरी श्रीमती संघको केन्दि«य अध्यक्ष लक्ष्मी कु्वर बताउनु भएको छ ।
सामाजिक सेव अन्तर्गर्त सेव नै धर्म हो ’आफनो स्थापना कालदेखि नै मनवीय सेवामा स्मर्पित यस संघले निस्वर्थ भवनाले सेवा गर्नको बिभिन्न सामाजिक , मानव कल्याण र प्रकृतिक प्रकोपमा सहयोग गदै आएको सोहि अनुरुप बिभिन्न कारणबाट परिवारबाट अलग भएका जीवन यापन गरी रहेका बालबालिकाह तथा जेष्ठ नागरिक र असहयलाई सेवा गर्न हेतुले यस किसिमका अश्रामहरुमा नेपाल प्रहरी श्रीमती संघले सहयोग गदै आएको अध्यक्ष कुवरले बताईन ।
आनाथ बालबालिकहरुलाई ट्राकसुट लगायत अन्य समाग्री हस्तान्तरण गरेको श्रीमती संघलाई बालगृहको अध्यक्ष गोपालमाणी ज्ञवाली धन्यबाद दिनु भएको छ ।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा