राष्ट्रिय भुकम्प शुरक्षा दिवस : अर्घाखाँचीमा प्रभातफेरी तथा कोण सभा
- लुम्बिनी प्रेस संवाददाता
- माघ २, २०८०
- 65 Shares
-

अर्घाखाँची । २६ औं राष्ट्रिय भुकम्प शुरक्षा दिवस-२०८० प्रभातफेरी तथा कोण सभा आज सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ स्थानीय श्रोत र प्रबिधिको प्रयोग गरौं, भुकम्प थेग्ने संरचना बनाउ भन्ने मुलनाराका साथ भुकम्प स्मृति तथा भुकम्पिय सचेतना प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा आयाेजनामम प्रभातफेरी प्रश्यात आयोजित कोण सभामा बोल्ने बक्ताहरुले भुकम्प एक प्राकृतिक प्रकोप भएकोले यसलाई रोक्न नसके पनि यस बाट हुने सम्भाबित जोखिमबाट आफुलाइ जोगाउन सकिने बताएका थिए।
घर तथा पूर्वाधार निर्माण गर्दा भुकम्प प्रतिरोधात्मक बनाएमा ज्यान जाने जोखिम कम हुने बक्ताहरुको भनाइ थियो।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल रेडक्रस अर्घाखाँचीका सभापति कुशल भुसाल जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रशासकीय अधिकृत नुमलाल पन्थी लगायतले बोलेका थिए।
प्रतिकृया दिनुहोस्
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
- सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
- अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२
लेखकको सम्वन्धमा