न्यू होराइजन कलेजमा उत्प्रेरणा एवं अभिमुखीकरण
- लुम्बिनी प्रेस संवाददाता
- माघ २३, २०८०
- 145 Shares
-
न्यू होराइजन कलेज तिलोत्तमा–१ ड्राइभरटोलद्धारा वि.एस.सी अध्ययनरत विद्यार्थीहरुकालागि उत्प्रेरणा एवं क्षमता अभिवृद्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमलाई सहजीकरण गर्दे अन्तराष्ट्रिय प्रशिक्षक ऋषि न्यौपानेले लक्ष्य निर्धारण,सफलता, एकाग्रता र स्वशक्तीकरण तालिम लगायतका विषयमा प्रदान गर्नु भयो। कलेजका उप– प्राचार्य इन्द्र प्रसाद भुषालले विद्यार्थीलाइ परिवर्तीत समय अनुसार समृद्धि जीवनकालागि कार्यक्रम निकै उपयोगी भएको बताउनु भयो।
न्यू होराइजन कलेजमा अध्ययनरत विद्यार्थीहरुलाइ समायनूकुल व्यवहारीक शिक्षा, तालिम,सेमीनार र अतिरिक्त कृयाकलाप मार्फत जीवनउपयोगी ज्ञान,सिप धारणा नियमीत रुपमा दिदैजाने कलेजका सहायक क्याम्पस प्रमुख गोपाल आचार्यले बताउनु भयो।कार्यक्रममा विद्यार्थीहरुलाइ उप–प्राध्यापकहरु डा.तारानाथ भट्टराई, लक्ष्मण प्रसाद गौतम, केदार लम्साल,राजेश्वर पाण्डेले अभिमुखीकरण प्रदान गर्नु भएको थियो । विद्यार्थीहरुका तर्फबाट आसना भण्डारी, गोविन्द यादव लगायतकाले तालिमको अनुभवका बारेमा बोलेका थिए।
तालिम उप–प्राध्यापक डा.तारानाथ भट्टराइको संयोजकत्व एवं सहायक क्याम्पस प्रमुख गोपाल आचार्यको अध्यक्षतामा सम्पन्न भयो।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा