Author: Lumbini Press

नयाँगाउँ माविको ६१ औँ बार्षिकोत्सवमा भवन शिलान्यास तथा उद्घाटन

नयाँगाउँ माविको ६१ औँ बार्षिकोत्सवमा भवन शिलान्यास तथा उद्घाटन

बुटवल ।बुटवल १२ मा रहेको नयाँगाउँ माविले आफनो ६१ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा मनाएको छ । साे अवसरमा चार कोठे नयाँ भवनको उद्घाटन साथै अर्को भवनको शिलान्यास गरिएको हाे । सामुदायिक विद्यालयमा नमुना विद्यालयको रुपमा पहिचान स्थापना गर्दै आएको विद्यालयको शनिबार बिबिध कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो । कार्यक्रमको बुटवल उपमहानगरपालिका प्रमुख…

भारतीय ट्रकको ओभरलोडले नेपाली व्यवसायी मारमा, तीनै तहका सरकारले यातायात कानुन बनाउनुपर्ने महासंघको माग

भारतीय ट्रकको ओभरलोडले नेपाली व्यवसायी मारमा, तीनै तहका सरकारले यातायात कानुन बनाउनुपर्ने महासंघको माग

बुटवल । ओभरलोड बोकेर नेपालमा निर्वाध रुपमा सञ्चालन हुने भारतीय ट्रकसंग नेपाली ट्रक व्यवसायीले प्रतिष्पर्दा गर्न नसक्ने याताायात व्यवसायीले बताएका छन् ।नियम कानुन विपरित ओभरलोड बोकेर चल्ने भारतीय ट्रकलाई तत्काल रोक्न ट्रक व्यवसायीले सरकारसंग माग गरेका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलको २३ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनमा बोल्ने…

  • कृषि मेलामा निःशुल्क माटो र बाली परीक्षण शिविर

    कृषि मेलामा निःशुल्क माटो र बाली परीक्षण शिविर

    बुटवल । बुटवलमा सञ्चालन गर्न लागिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८० मा किसानहरुको लागि निःशुल्क माटो र बाली परीक्षण शिबिरको व्यवस्था मिलाईएको छ । किसानले बढीभन्दा बढी लाभ उठाउन सकुन भन्ने उद्देश्यले प्रतिस्पर्धी क्षेमताको कृषि उपजको पहिचान गर्नको लागि माटो परीक्षण...

  • बागेश्वरी संगीतालयमा कोहि किन बर्बाद होस मञ्चन हुने

    बागेश्वरी संगीतालयमा कोहि किन बर्बाद होस मञ्चन हुने

    बुटवल । बुटवल ९ मिलनचोकमा रहेको बागेश्वरी संगीतालयमा फागुन ६ गतेदेखि १५ गते सम्म कोहि किन बर्बाद होस नाटक मञ्चन हुने भएको छ। द नेक्स्ट लेभल प्रोडकसनको ब्यानरमा मनोविज्ञानमा आधारित नाटक कोहि किन बर्बाद होस मञ्चन हुन लागेको पत्रकार सम्मेलन...

  • खुद्रा किराना ब्यवसायी संघको स्थापना दिवसमा रक्तदान

    खुद्रा किराना ब्यवसायी संघको स्थापना दिवसमा रक्तदान

    बुटवल । रुपन्देहीका विभिन्न स्थानमा छरिएर रहेका खुद्रा किराना ब्यवसायीहरुको साझा सस्था खुद्रा किराना ब्यवसायी संघको स्थापना दिवसको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम हुने भएको छ। संघको १७ औं साधारणसभा तथा नवाै अधिवेशनकाे अवसरमा हुन गइरहेको नियमित खुल्ला रक्तदान कार्यक्रममा सहभागी हुन...

  • मुख स्वास्थ्य अभियन्ता अमृत भुसाल पीयूष बुटवल उपमहानगरबाट सम्मानित

    मुख स्वास्थ्य अभियन्ता अमृत भुसाल पीयूष बुटवल उपमहानगरबाट सम्मानित

    बुटवल । बिगत लामो समय देखि मुख स्वास्थ्य अभियान तथा मुख क्यान्सर सम्बन्धी सचेतना विद्यार्थी देखि टोल टोलमा पुर्याउने अभियानका अभियन्ता अमृत भुसाल पीयूष बुटवल उपमहानगरपालिकाबाट सम्मानित भएका छन। बुटवल उपमहानगरपालिकाको ६५ औ स्थापना दिवस २०८० को अवसरमा बुटवलमा निःशुल्क...

  • कालिकापथका हाईटेन्सन पोलमा तरुण दलले राख्यो रिफ्लेक्ट लाइट

    कालिकापथका हाईटेन्सन पोलमा तरुण दलले राख्यो रिफ्लेक्ट लाइट

    बुटवल । बुटवलको ब्यस्त सडक कालिकापथमा रहेका हाईटेन्सन लाईनका ठुला ठुला पोलहरुले दुर्घटना बढिरहेको अवस्थामा तरुण दलले रिफ्लेक्टर लाईट जडान गरेको छ। दुर्घटना न्यूनीकरणका लागि होराइजन चोकदेखि योगिकुटीको बिचमा पर्ने ४ वटा हाइटेन्सन लाइनमा ब्लिन्कर व्यारिक्याड लाईट र रिफ्लेक्ट लाइट...

  • रोयल ग्लोबल युनिभर्सिटीको बुटवलमा मिट एण्ड ग्रेट

    रोयल ग्लोबल युनिभर्सिटीको बुटवलमा मिट एण्ड ग्रेट

    बुटवल । रोयल ग्लोबल युनिभर्सिटी गुहाटीमा रहेको प्रतिष्ठित युनिभर्सिटीले बुटवलमा एक कार्यक्रमका बिचमा मिट एण्ड ग्रेट गरेको छ। कार्यक्रममा युनिभर्सिटीका सहायक निर्देशक गुरुप्रीत कौर आनन्द, नेपालका लागि कन्ट्री म्यानेजर केशब ढकाल लगायतके युनिभर्सिटीको बारेमा अभिमुखिकरण गरेका थिए। बुटवल मिलनचोकको एक...