बुटवल बेलबासमा पछयाैरी बुटिककाे शुभारम्भ, उद्घाटनको अवसरमा विषेश छुट
- लुम्बिनी प्रेस संवाददाता
- फाल्गुन १०, २०८०
- 59 Shares
-

वुटवल । युवाहरूले स्वदेशमै भविष्य खाेज्नुपर्छ भन्ने मूल मन्त्रमा साथ बुटवल १३ बेलबासमा पछ्याैरी बुटिक सञ्चालनमा ल्याईएकाे छ ।
बुटवल १३ निवासि २८ बर्षिय पुजा गाैतमले आफुले सिकेकाे सीप स्वदेशमै उदमकाे रूपमा विकास गर्ने साेचका साथ बुटिक सञ्तालन गरेकी हुन् ।
बुटिककाे विहिबार एक समाराेहका विच हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक हिरा पेग्नीले उदघाटन गरेकी हुन् ।
उद्घाटन गर्दै पेग्नीले बुटिक सञ्चालन गरेर स्वदेशमै आत्मनिर्भर हुन सकिने बताउदै यस्ता पसल शुभारम्भ हुनु सकरात्मक भएकाे बताईन । उनले महिलाहरूलाई आत्मनिर्भर हुन बुटिक जस्ता व्यवसाय निकै राम्राे हुने बताईन ।
सञ्चालक एव डिजाइनर पूजा गाैतमले धेरै जसाे सीप सिकेर विदेश गईरहेकाे अवस्थामा आफुले स्वदेशमै बसेर उदम गर्ने प्रयास स्वरूप पछयाैरी बुटिक सञ्चालन गरिएकाे बताईन ।
आगामि १३ गतेसम्म उदघाटनका अवसरमा विशेष छुट दिईएकाे आरती गाैतमले बताईन । बुटिक बुटवल १३ बेलबास शिवालय चाैकमा रहेकाे छ ।
प्रतिकृया दिनुहोस्
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
- सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
- अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२
लेखकको सम्वन्धमा