दोस्रो उजिरसिंह शारीरिक सुगठन र प्रथम महिला पुरुष फिजिक्स प्रतियोगिता फागुन १२ मा हुँदै, तयारी पूरा
बुटवल । दोस्रो मिष्टर उजिसिंह शारीरिक सुगठन, प्रथम मेन फिजिक्स रुपन्देही जिल्ला स्तरीय र प्रथम महिला फिजिक्स प्रदेश स्तरीय प्रतियोगिता–२०८० को तयारी पुरा भएको छ । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा यही फागुन १२ गते शनिबार हुने...
