सातौँ नगर स्तरीय क्रिकेट मेयर कप फागुन २२ गते देखि हुँदै
- गुलाम अलि
- फाल्गुन २१, २०८०
- 408 Shares
-
कपिलवस्तु । सातौँ नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता फागुन २२ गते देखि २८ गते सम्म हुन गइरहेको कपिलवस्तु नगरपालिकाद्धारा आयोजित पत्रकार सम्मेलन गरेर जानकारी दिएको छन्
राष्ट्रको लागि खेलकुद ’ देशको लागि खेलकुद’ भन्ने मूल नारा सहित सातौँ नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता हुन लगेको कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदिप पौडेलले बताएको छन्
नयाँ प्रतिभाहरूको खोजी पहिचान एवम् संरक्षणको लागि सातौँ नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता हुन गाइरहेको ,भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भई नगरको छवि उच्च बनाउनको लागि योगदान पुर्याउन सक्ने खेलाडी उत्पादन गर्नै उद्देश्यले सातौँ मेयर कप क्रिकेट हुन गइरहेको नगरप्रमुख पौडेलले बताए ,क्रिकेट खेल टि २० नक आउट हुने पहिलो आउनेलाई रु ५० , ००० ( पचास हजार ) र दोस्रो आउनेलाई रु ३०, ००० ( तिस हजार ) सहित मेडल , ट्रफि र प्रमाणपत्र पाउने खेल संचालन तथा व्यवस्थापन समिति कपिलवस्तु नगरपालिका वडा ५ का अध्यक्ष दिरेप कुमार चौधरीले बताएको छन्
सातौ नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा पहिलो खेल बिहान ७ बजे र दिनको खेल १ बजे देखि शुरु हुने सदस्य सचिव युवराज भुसाले जनाकारी दिए ।
खेल बुद्ध पद्य माध्यमिक बिधालयको खेलमैदानमा खेलाउने जानकारी दिएकाे छन।
प्रतिकृया दिनुहोस्
- प्रतिनिधिसभा निर्वाचन : लुम्बिनी प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्
- पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता
- बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा
- दिपकुमार उपाध्याका छाेरा आशिष शर्माद्वारा कपिलवस्तु–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता
- रुपन्देही २ मा रास्वपाका शुलभ खरेलको उमेदवारी दर्ता
- रूपन्देही–३ मा नेकपा एमालेका घिमिरेको मनोनयन दर्ता
- नेकपाबाट टिकट नपाएपछि पूर्वमुख्यमन्त्री केसीले दिए स्वतन्त्र उमेदवारी
- पाँचौँपटक चुनाव जित्ने योजनासहित एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे उमेदवारी दर्ता
- दाङ-१ मा कांग्रेसका सह-महामन्त्री चाैधरीकाे मनाेनयन दर्ता
- रुपन्देही २ मा कांग्रेसबाट चुन्नप्रसादले गराए मनोनयन दर्ता
-
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
रुपन्देही २ मा पाण्डेले गरे मनाेनयन दर्ता
माघ ६, २०८२


लेखकको सम्वन्धमा