प्रगति महिला समूहद्वारा ५१ जनाको निशुल्क थाइराइड परिक्षण
- लुम्बिनी प्रेस संवाददाता
- चैत्र ५, २०८०
- 142 Shares
-
Read Time:1 Minute, 19 Second
सैनामैना । प्रायः महिलाहरुमा देखिने रोग थाईराईडको अवस्था पत्ता लगाउन र उपचार सहज बनाउन प्रगती महिला समुहले निशुल्क थाईराईड परिक्षण गरेको छ।
सैनामैना-७ एकता टोलमा आशीर्वाद फार्मेसी बुटवलको सहयोगमा निशुल्क थाइराइड परिक्षण गरिएको हो।
प्रगती महिला समूह अध्यक्ष पदमा पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बुद्ध इङलिस बोर्डिङ स्कुलका शिक्षक तथा विद्यार्थी सहित ५१ जनाले थाइराइडको निशुल्क परिक्षण सेवा लिएको अध्यक्ष पोखरेलले जानकारी दिइन।
सामाजिक कार्यहरुमा एकजुट भइ अघि बढ्ने अभिप्रायले स्थापित प्रगती महिला समुहले आगामी दिनमा पनि विभिन्न सामाजिक कार्यहरु गर्दै जाने अध्यक्ष पोख्रेलले बताईन।
आशीर्वाद फार्मेसी बुटवलका संचालक दिनेश पोख्रेलले सामाजिक उत्तरदायित्व अन्तरगतका शिविरमा फार्मेसीले गतिविधि गर्दै आएको बताए।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा