इक्यान रुपन्देहीद्वारा शैक्षिक परामर्श सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
- लुम्बिनी प्रेस संवाददाता
- चैत्र १०, २०८०
- 291 Shares
-
बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले शैक्षिक परामर्श सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
शनिवार बुटवलमा इक्यान केन्द्रको सहकार्यमा इक्यान रुपन्देहीमा आवद्ध रहेका शैक्षिक परामर्श व्यवसायीलाई अमेरिकामा उचच शिक्षा आर्जन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा कसरी दिने तथा प्रोसेसिङ सम्बन्धी १ दिने कार्यशाला सम्पन्न गरिएकोे कार्यक्रम संयोजक उपेन्द्र यादवले जानकारी दिनुभयो ।
कार्यशाला गोष्ठिमा इक्यानकी केन्दीय सदस्य तथा अमेरिका डिपार्ट प्रमुख उमा खड्का पाठक, युनिर्भसिटिका पुर्व एसिया तथा नेपाल म्यानेजर सुवास थापा र उषा श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।
समापन कार्यक्रममा इक्यानकी केन्दीय सदस्य तथा युएसए डिपार्ट प्रमुख उमा खड्का पाठक, युनिर्भसिटिका पुर्व एसिया तथा नेपाल म्यानेजर सुवास थापा र उषा श्रेष्ठ इक्यान रुपन्देहीका निबर्तमान अध्यक्ष देवबहादुर कुँवर लगायतले शुभकामना दिदै कार्यशाला गोष्ठिमा सिकेको ज्ञानलाई व्यवहारमा लागु गर्न सुझाव दिनुभयो ।
इक्यान रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष राजेश पाण्डेको स्वागत र सचिव गोविन्द बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा