नियमित रक्तदाता संघका केन्द्रिय उपाध्यक्ष भण्डारीको जन्मदिनमा रक्तदान, ३३ युनिट रगत संकलन
- लुम्बिनी प्रेस संवाददाता
- बैशाख ६, २०८१
- 63 Shares
-

बुटवल । नेपाल नियमित रक्तदाता संघका केन्द्रिय समिती वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीको जन्मदिनको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ।
रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा केन्द्रमा गरिएको रक्तदानमा ३३ युनिट रगत संकलन गरिएको हो।
होटल तथा रेस्टुरेन्ट ब्यवसायी संघका रुपन्देही जिल्ला अध्यक्ष समेत रहेका भण्डारीले जन्मदिनको अवसरमा फजुल खर्च अन्त्य गरि सामाजिक क्षेत्रमा लगानी लगाउदै रक्तदान गरौ भन्ने अभियानका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको भण्डारीले बताए।
बुटवल उपमहानगरपालिका वडा नम्बर ४ अध्यक्ष नरिश्वर शर्मा पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भएको कार्यक्रममा भएको कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष दया बहादुर शिलवाल, प्रमुख सल्लाहकार बिमल बहादुर शाक्य, महासचिव दिपक अधिकारी लगायतले जन्मदिनमा हुने सामाजिक कार्य गरिने उल्लेख गरे।
साथै संघले बिहीबार नै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई स्वागत गर्दै २० पुस्तक किनेर सहयोग गरेको हो।
प्रतिकृया दिनुहोस्
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
- सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
- अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२
लेखकको सम्वन्धमा