एनएमबि बैंकका ग्राहकलाइ एन.जि. मार्टमा १० प्रतिशत सम्म छुट
- लुम्बिनी प्रेस संवाददाता
- जेष्ठ १७, २०८१
- 584 Shares
-
अर्जुन दृष्टि / बुटवल । एनएमबि बैंक लिमिटेड र रुपन्देहीको मणिग्राम कफि कम्पनी स्थित आइएनजिए सपिङ कम्पेलेक्स प्रालि( एन.जि. मार्ट) बीच एक सम्झौता भएको छ। एनएमबि बैंकका ग्राहकले सपिङ कम्पेलेक्सबाट विभिन्न सेवामा अधिकतम् १० प्रतिशत पाउनेछन् ।
गार्मेण्टमा १० प्रतिशत, हाउस होल्ड इलेक्ट्रोनिक्समा ५ प्रतिशत, एफएमसिजि फुड/ फ्रेश प्रोडक्टमा २ प्रतिशत ( एनएमबि कर्मचारी ) र १.५ प्रतिशत ( एनएमबि ग्राहक) एवं एफएमसिजि ननफुडमा ३ प्रतिशत ( एनएमबि कर्मचारी ) र २ प्रतिशत ( एनएमबि ग्राहक) छुट पाउनेछन् ।
सम्झौतापत्रमा एनएमबि बैंक लिमिटेड मणिग्राम शाखा प्रबन्धक केशव खनाल र आइएनजिए सपिङ कम्प्लेक्स प्रालिका संचालक नारायण बन्जाडेले संयुक्त रूपमा हस्ताक्षर गरि आदानप्रदान गर्नुभएको थियो । यो सम्झौता एकबर्षको लागि हुनेछ। दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ ।
सम्झौताले एनएमबि बैंक लिमिटेडमा खाता खोल्नुभएका सम्पूर्ण ग्राहक महानुभावहरु एवं एनएमबि बैंकका कर्मचारीहरु लाभान्वित हुने बैंकका मणिग्राम शाखा प्रबन्धक केशव खनालले विस्वास व्यक्त गर्नुभयो।
छुटको लागि एनएमबि बैंक लिमिटेडको चेक,फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्युआर कोड प्रयोग गर्नुपर्ने मणिग्राम शाखा की बिडिएम मधु तिवारीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा