सुठौली भन्सारद्वारा आर्थिक वर्ष लक्ष्यको ३२ प्रतिशत मात्र राजस्व सङ्कलन
- गुलाम अलि
- असार २९, २०८१
- 528 Shares
-
कपिलवस्तु । कपिलवस्तु जिल्लाको दोस्रो ठुलो सुठौली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०÷८१ को लक्ष्यको जम्मा ३२ प्रतिशत मात्र राजस्व उठ्न सफल भएको छ ।आर्थिक वर्ष २०८०÷८१ सुठौली भन्सारका कार्यालयको १ अर्ब ८१ करोड लक्ष्य रहेको थियो ।
असार सम्म ५७ करोड १५ लाख मात्र राजस्व उठ्न सफल भएको सुठौली भन्सार कार्यालयका प्रमुख नारायण प्रसाद गैरेले जानकारी दिए । ग्रेनाइट र मार्बल आयात रोकिएको कारणले गर्दा राजस्वमा कमी आएको कार्यालयका प्रमुख गैरेले जानकारी दिए ।
विगत आर्थिक वर्ष भन्दा यो आर्थिक वर्षमा राजस्व बढेको सुठौली भन्सार कार्यालयले जनाएको छ फागुन महिनामा लक्ष्यको ३५ प्रतिशतमात्र राजस्व उठाउन सफल भएको सुठौली भन्सार कार्यालयले जनाएको छ । विशेष गरी सुठौली भन्सार कार्यालयबाट आयत हुन कच्चा पदार्थ सिमेन्टको धुलो , कोइला , कपडाहरू लगायतको समानहरू आयात हुने बताए , पछिल्लो दुई महिनामा क्यारेटाईन पनि सुचारु भएको लक्ष्य केही मात्रामा बढेको बताए ।
प्रतिकृया दिनुहोस्
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी
- कांग्रेस महाधिवेशन प्रतिनिधि बन्न गुल्मी–१ बाट युवा ब्यवसायी सन्तोष कंडेलद्वारा उम्मेद्वारी घोषणा

लेखकको सम्वन्धमा