मुस्लिम सँगै हिन्दुको पनि पर्व बन्यो मोहर्रम
- गुलाम अलि
- साउन २, २०८१
- 419 Shares
-
कपिलवस्तु । नेपाल धर्म निरपेक्ष राष्ट्र भएकोले एक धर्मका परम्परा अर्को धर्म वा अर्को समुदायले मनाउनु सामान्य जस्तै बनेको छ । आज मुस्लिम धर्मालम्बिको मोहर्रम पर्व मुस्लिम समुदायले मात्रै नभएर हिन्दुहरूले समेत मनाएका छन् ।
मुस्लिमको पर्व भए पनि हिन्दु समेत यो पर्व धूमधामको साथ सँगै मनाउने एक मात्र पर्व नै माहेरर्म भएकोले यो पर्व दुवै सम्प्रदाय बिच धार्मिक सद्भाव कायम गर्नै महत्पूर्ण भूमिका खेलेको धर्मगुरु बताउँछन् ।
इस्लामिक क्लेन्डर अनुसार मोहरर्म पहिलो महिना हो हिजरी सम्बत १४४६ को महिना १० तरिखमा यो पर्व मनाउने मस्लिम धर्मगुरु अली हसनले बताउँछन् ।
मोहरर्मको १० तरिखमा आजैको दिन इमाम हसन र हुसैन सहिद हुनु भएकोले वहाँको यादमा यो पर्व मनाइरहेको जमा मस्जिद धर्म गुरु अलि हसनले बताउनु भयो ।
कुनै मानोकांक्षा पुरा भएपछि हामी ताहजीय बनाउने चलन रहेको मानव अधिकारकर्मी रामदयाल ठाकुरले बताए । यो पर्वहामीहरुको लागि बिशेष पर्व रहेको ठाकुरले बताए।
मधेसी , थारु र मस्लिमहरुको यो पर्व बिषेश पुजाआर्जन गरेर मनाउने चलन रहको ठाकुरले बताए । यस पर्वले आपसी सदभाव गतिलो बनाएर उत्साह उत्पन्न गरेको छ ।
दुवै समुदायले शानिबार साँझ घरको अगाडि कागजकाे मन्दिर तहजिया बाबा निकालेर आइतबार स्थानीय कार्वल (चिहान गाडने ठाउँ ) सेलाउने चलन रहेको अगुवाहरूले बताउँछन् ।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा