वैवाहिक बर्षगाँठकाे अवसरमा गाैतम दम्पतीद्वारा बृहत रक्तदान
- लुम्बिनी प्रेस संवाददाता
- बैशाख २७, २०८१
- 478 Shares
-

बुटवलमा शुभकार्यहरुमा रक्तदान गर्ने प्रचलन बढ्दै गईरहेको छ । जन्मदिनमा रक्तदान गरि मनाउने प्रचलन कायमै रहेको अवस्थामा वैवाहिक बर्षगाँठको अवसरमा रक्तदान भईरहेका छन् । यसैबिच बुटवलका समाजसेवी एवं व्यवसायी ईश्वरी गौतम र श्रीमती सम्झना नेपाल गौतमको १९ औँ वैवाहिक बर्षगाँठको अवसरमा बुटवलमा रक्तदान गरिएको हो । गौतम दम्पतीको आयोजना तथा रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदानमा ३० यु्निट रगत शंकलन भएको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्रीले जानकारी दिए । समाजसेवी एवं व्यवसायी ईश्वरी गौतमले शुभअवसरमा रक्तदान कार्यक्रम आयोजना गरेर मानवीय जीवन बचाउनको लागि यो अभियान सञ्चालन गरेको बताउँदै सवैले शुभकार्यमा रक्तदान गरेमा रगत अभाव हुन नपाउने उल्लेख गरे । गौतम दम्पतीले नियमित रक्तदान गर्दै आईरहेका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाजले गौतम दम्पतीलाई सम्मान गरेको हो ।
प्रतिकृया दिनुहोस्
- जबरजस्ती करणी मुद्दामा पीडितको गोपिनियता भंग गरेको आरोपमा शुद्धोधन गापा अध्यक्ष चौधरी पक्राउ
- प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा
- समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
- समृद्धिकाे नयाँ घाेषणा : उत्कृष्ठ कर्मचारीलाइ १ लाख राशीकाे पुरस्कार, याे वर्ष देवा ठाकुरलाइ
- समृद्धिलाई आईएसओ चिन्ह प्रदान
- प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
- लुम्बिनीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा
- समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
- लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
जेष्ठ ६, २०८२ -
समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
जेष्ठ ६, २०८२ -
समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
जेष्ठ ६, २०८२ -
समृद्धिलाई आईएसओ चिन्ह प्रदान
जेष्ठ ६, २०८२ -
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
जेष्ठ १, २०८२
लेखकको सम्वन्धमा