श्रम आप्रवासन नितिको मस्यौदा माथी बुटवलमा अन्तरक्रिया
- लुम्बिनी प्रेस संवाददाता
- बैशाख ६, २०८१
- 62 Shares
-

बुटवल । श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयले श्रम/आप्रवासन नितिको मस्यौदा माथी लुम्बिनी प्रदेशका सरोकारवालाहरुसंग छलफल तथा परामर्श गरेको छ।
बिहिवार बुटवलमा आयोजित कार्यक्रममा मस्यौदाको खाका तथा मुलभूत विषयगरुमाथी छलफल गराउन कार्यक्रम आयोजना गरेको मन्त्रालयले जनाएको छ।
मन्त्रालय अन्तरगत रहेको श्रम आप्रवासन मस्यौदा समितीका सदस्य सचिव तथा मन्त्रालयका उपसचिव दिपक ढकालले नयाँ नितिको बारेमा सबैका रायसुझाब सहित परिमार्जन र नितिको प्रभावकारिता बढाउनको लागि कार्यक्रम आयोजना गरिएको बताए।
कार्यक्रममा श्रम तथा रोजगार कार्यालय बुटवलका कार्यालय प्रमुख कृष्ण प्रसाद खनालले यो कार्यक्रमबाट उठेका सुझाबले मस्यौदा बलियो बन्दै लक्षित समुदायलाई फाईदा पुग्ने विश्वास गरे।
कार्यक्रममा मस्यौदा समिती सदस्य डा. अमृता शर्माले मस्यौदाको खाका तथा मुलभुत विषयहरुको बारेमा प्रस्तुतीकरण राखेको मन्त्रालयका लेखा अधिकृत बिमल दवाडिले जानकारी दिए ।
कार्यक्रममा रोजगार संयोजकहरु, तीन तहका रोजगार संग सम्बन्धि क्षेत्र तथा मन्त्रालय र शाखा, जिल्ला प्रशासन कार्याल, सुरक्षा निकाय,श्रमिक सञ्जाल, शुरक्षित आप्रवासन कार्यक्रमका प्रतिनिधिहरु लगायतले श्रमिक कसरी शुरक्षित गर्ने, सम्बन्धित क्षेत्रको भुमिका तथा जनचेतनाका कामहरुको प्रश्न उठाएका थिए।
प्रतिकृया दिनुहोस्
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२ -
सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
बैशाख २६, २०८२
लेखकको सम्वन्धमा