ताजा समाचार

बुटवल उपमहानगरपालिका पनि घेराउ (तस्बिरहरू)

बुटवल उपमहानगरपालिका पनि घेराउ (तस्बिरहरू)

बुटवल । प्रदर्शनकारीहरुले बुटवल उपमहानगरपालिका घेराउ गरेका छन। सोही विचमा एक समुहले पानी बिस्कुट बिरतण समेत गरिरहेको छ । थप तस्बिरहरु हेर्नुहोस ।

कपिलवस्तुमा मोहम्मद डे धुमधामका साथ मनाइयो

कपिलवस्तुमा मोहम्मद डे धुमधामका साथ मनाइयो

कपिलवस्तु । ईस्लाम धर्मका प्रबक्ता पैगम्बर हजरत मोहम्मद मुस्ताफा सल्लल्लाहो अलैहे वसल्लमको १५०० औं जन्मोत्सव (मोहम्मद डे) शुक्रबार कपिलवस्तुमा धुमधामका साथ मनाइएको छ। सदरमुकाम तौलिहवा, चन्द्रौटा, चाकरचौडा र महाराजगञ्जलगायत विभिन्न क्षेत्रमा मुस्लिम समुदायले झण्डा र्याली, धार्मिक सभा र सामाजिक सेवामुखी कार्यक्रम गर्दै जन्मजयन्ती मनाएका हुन्। धर्मगुरुका अनुसार पैगम्बर मोहम्मदको जन्म सउदी अरबको मक्कामा बिबी अमिनाको…

  • सुनचाँदीको मूल्य किन बढिरहेको छ ?

    सुनचाँदीको मूल्य किन बढिरहेको छ ?

    काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले दैनिक नयाँ–नयाँ रेकर्ड बनाउँदै आएको छ । आज (भदौ १७) सुन प्रतितोला दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको हो । सोमबार (भदौ १६) सुन प्रतितोला दुई लाख पाँच हजार...

  • रूपन्देही–३ मा धनिराम चौधरीलाई उमेदवार बनाउने जनमतको निर्णय

    रूपन्देही–३ मा धनिराम चौधरीलाई उमेदवार बनाउने जनमतको निर्णय

    बुटवल । जनमत पार्टीले रूपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि धनिराम चौधरीलाई उमेदवार बनाउने निर्णय गरेको छ । पार्टीका राष्ट्रिय सचिव भुपेन्द्र यादवले चौधरीलाई उमेदवार बनाउने निर्णय गरिएको जानकारी दिए । रूपन्देहीको सियारी गाउँपालिका निवासी चौधरी यसअघि नागरिक...

  • लुम्बिनी प्रदेशमा विपद्‍मा परी साउनमै ४३ ले ज्यान गुमाए

    लुम्बिनी प्रदेशमा विपद्‍मा परी साउनमै ४३ ले ज्यान गुमाए

    रुपन्देही । लुम्बिनी प्रदेशमा गत साउन महिनामा विभिन्न विपद्मा परी ४३ जनाले ज्यान गुमाएका छन् । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार सो अवधिमा १५४ जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन् । सो अवधिमा बाढी, डुबान, अतिवृष्टि, आगलागी,...

  • रुपन्देहीमा पनि मनाईयो गौरा

    रुपन्देहीमा पनि मनाईयो गौरा

    बुटवल । सुदूरपश्चिम क्षेत्रमा मनाईदै आईएको पर्व गौरा रुपन्देहीमा पनि मनाईएको छ। सुदूर पश्चिम जन्मस्थान तर विभिन्न कारणले लुम्बिनी प्रदेशकका विभिन्न स्थानमा बसोबास गर्नेहरुको सस्था सुदूर पश्चिम सम्पर्क समाज लुम्बिनीको आयोजनमा गौरा पर्व मनाईएको हो। कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रहरी...