फलफूल तरकारीमा जथाभावी विषादीको प्रयोगको चिन्ता नियामक निकाय कमजोर बन्दा उपभोक्ताकै अधिकार हनन
वुटवल । कृषि उत्पादन बढाउन अनावश्यक किटनाशक विषादीको प्रयोग र त्यसको नियामक निकाय कमजोर भएकाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको सरोकारवालाले चिन्ता गरेका छन् । प्रर्याप्त सूचनाअभावमा किसानले किटनाशक विषादीलाई औषधिको रुपमा प्रयोग गरेका कारण यसले गम्भीर र घातक रोगहरु...
