ताजा समाचार

लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख मुसलमानको मृत्यु

लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख मुसलमानको मृत्यु

बुटवल । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दिन मुसलमानको मृत्यु भएको छ । हृदयघातका कारण ७२ वर्षीय मुसलमानको मृत्यु भएको बताइएको छ । हृदयघात भएपछि भैरहवास्थित यूसीएमसी अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी प्रदीप कुमार क्षेत्रीले जानकारी दिए ।

“तीज : संस्कृति जगेर्ना र पर्यटन प्रवर्द्धनको साझा चौतारो”

“तीज : संस्कृति जगेर्ना र पर्यटन प्रवर्द्धनको साझा चौतारो”

बुटवल । मौलिक पर्व तीजलाई संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनसँग जोडेर अघि बढाउनुपर्ने सरोकारवालाहरूको जोड रहेको छ। सञ्चारिका समूह रूपन्देही नेपालले आयोजना गरेको हरितालिका तीज संस्कृति संरक्षण तथा पर्यटक प्रवर्द्धनका लागि महिला पत्रकार अन्तरक्रिया तथा दर खाने कार्यक्रम मा सहभागी वक्ताहरूले तीजमा फैलिँदै गएको विकृति नियन्त्रण गर्दै मौलिकताको जगेर्ना गर्नु आजको आवश्यकता भएको बताए। महिलाको…

  • बुटवलमा स्वस्थ्य मुख महाअभियान हुने

    बुटवलमा स्वस्थ्य मुख महाअभियान हुने

    बुटवल । लुम्बिनी प्रदेशमै पहिलो पटक बुटवलमा मुख स्वास्थ्यको क्षेत्रमा क्रियाशिल रहेका संघसंस्थाको आयोजनामा स्वस्थ्य मुख महाअभियान सुञ्चालन हुने भएको छ । “स्वस्थ शरीरको लागि स्वस्थ मुख” भन्ने मुल नारा र “पैसाको अभावमा कसैले दुखाइ सहन नपरोस, पैसाकै अभावमा कोही...

  • बुटवल । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईंदै छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना,...

  • ५२५२औं श्रीकृष्ण जन्मजयन्ती इस्कोन बुटवलमा भव्य रूपमा मनाइने

    ५२५२औं श्रीकृष्ण जन्मजयन्ती इस्कोन बुटवलमा भव्य रूपमा मनाइने

    बुटवल । इस्कोन बुटवलले यस वर्ष पनि ५२ सय ५२औं श्रीकृष्ण जन्मजयन्ती धार्मिक उल्लासका साथ भव्य रूपमा मनाउने भएको छ। बौदिक सनातन धर्मको गौरवलाई उजागर गर्ने गरी आयोजना गर्न लागिएको यो पर्वमा स्थानीय तथा बाहिरी भक्तजनको उल्लेख्य सहभागिता रहने अपेक्षा...

  • लुम्बिनी वाणिज्य क्याम्पसद्वारा तेस्रो पटक क्यूएए प्राप्त

    लुम्बिनी वाणिज्य क्याम्पसद्वारा तेस्रो पटक क्यूएए प्राप्त

    बुटवल । नेपालकै नमूना सामुदायिक क्याम्पसको रुपमा परिचीत लुम्बिनी वाणिज्य क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट तेस्रोपटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरेको अबसरमा बुटवलमा प्रभातफेरी कार्यक्रम गरेको छ । क्याम्पस प्राङगणबाट सुरु भएको प्रभातफेरी तिनकुने, ईटाभट्टी, पुष्पलाल पार्क, मिलनचोक,...

  • रवि लामिछानेकाे मुद्दा सदर भएन्, थुनामै रहनें

    रवि लामिछानेकाे मुद्दा सदर भएन्, थुनामै रहनें

    बुटवल । रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जारी भएको छ । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमाथि माग बमाेजिम नहुने फैसला गरेकाे रुपन्देही...