बुटवल–नारायणगढ चार लेन सडक ः म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशतमात्र
बुटवल । बुटवल नारायणगढ द्रुतमार्ग निर्माणकार्य कछुवा गतिमा चलेको छ । प्रचार प्रसारमा आए अनुसार काम भने भएको छैन । ठेक्का सम्झौताको म्याद सकिन लाग्दा सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ । तेस्रो पटक थपिएको म्याद सकिनै...
