ताजा समाचार

बडागाउँ र वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न

बडागाउँ र वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँ र ७ को वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न भएको छ । स्वीस सरकारबाट प्राप्त रु पाँच करोड १७ लाख ५० हजार ६६५ मा निर्माणको काम सम्पन्न भएको हो । सडक पुल कार्यक्रमका इञ्जिनियर श्रीराम प्रजापतिका अनुसार ५६.३० मिटर लामो यो पुल लामो समयको प्रयासपछि पूरा भएको हो । यो…

प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा

प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा

पाल्पा । पाल्पाको तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित अनौठो जोगीपानी कुवा ओझेलमा परेको छ । बोल्न नसक्ने बच्चालाई यस कुवाको पानी खुवाएमा बोल्न सक्छन् भन्ने जनविश्वास रहिआएको उक्त कुवा प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । यहाँको पानी पिएपछि बोली नफुटेका वा बोल्न नसक्ने बच्चाको बोली फुट्छ भन्ने जनविश्वास रहिआएको छ । यस कुवाको पानीमा अनौठो शक्ति भएको…

  • समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित

    समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित

    बुटवल । बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीले आफ्ना विद्यार्थीहरुलाई दिक्षित गरेको छ।एक विशेष समारोहबीच सोमवार ख्यातिप्राप्त हास्य कलाकार सन्दीप क्षेत्रीको प्रमुख आतिथ्यतामा एकेडेमीबाट विभिन्न विषयमा आफ्नो तालिम समापन गरेका ३६६ जना प्रशिक्षार्थीहरुलाई दिक्षित गरिएको हो। सो अवसरमा सलोन...

  • समृद्धिलाई आईएसओ चिन्ह प्रदान

    समृद्धिलाई आईएसओ चिन्ह प्रदान

    बुटवल । हेयर डिजाइन तथा सौन्दर्य कलाको क्षेत्रमा विगत ८ वर्षदेखि सेवा प्रदान गर्दै आएको बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीलाई आईएसओ ९००१ः२०१५ चिन्ह प्रदान गरिएको छ । एक समारोहमा आईएसओ प्रतिनिधि टिकाराम शर्माले समृद्धि एकेडेमीले निर्धारित मापदण्डअनुसार गुणस्तरीय...

  • प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित

    प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित

    बुटवल । बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीको दिक्षान्त समारोहमा पत्रकार पूजा पन्थी सहित चार जना सम्मानित भएका छन् । लुम्बिनी प्रेसका प्रवन्ध सम्पादक तथा दैनिक पत्र दैनिकका डेक्स संवाददाता पन्थी सौन्दर्यकला पत्रकारिता पुरस्कारबाट सम्मानीत भएकी हुन् । पन्थीलाई...

  • समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च

    समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च

    बुटवल । हेयर डिजाइन तथा सौन्दर्य कलाको क्षेत्रमा विगत ८ वर्षदेखि सेवा प्रदान गर्दै आएको बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीले आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनलका हेयर केयर प्रोडक्टहरु लञ्च गरेको छ । दीक्षान्त समारोहमा कपालको स्वास्थ्य, उपचार र शुरक्षा...