ताजा समाचार

लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)

लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)

बुद्ध जयन्तीका अवसरमा सोमबार लुम्बिनीमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । ओलीले भारत-पाकिस्तानबिचको तनावमा हात हालाहालको स्थिति अघि बढ्न हुँदैन भनेर आफूहरूले पनि भनेको बताए । साथै उनले सम्भावित लडाइँबाट दुवै देश पन्छिएकोमा धन्यवाद दिए । ‘केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झन्डै झन्डै भारत र पाकिस्तानको हात हालाहाल त भएको…

सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्

सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्

बुटवल । एक वर्षअघि पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थीको विषयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कानुनी प्रक्रिया अघि बढाउने भएको छ । प्रहरीले अदालतबाट आएको पत्र भेरिफाई गरेर कानुनअनुसार अगाडि बढ्ने बताएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले सांसद पन्थीविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा आफूलाई…

  • बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य

    बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हामी नेपालीले लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाउनुपर्ने बताएका छन् । सोमबार २५६९ औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन् । उनले आजको दिनले शान्तिको...

  • प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत

    प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत

    लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आउनु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नु भएको हो । २५६९औं बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनी आउनु भएको हो । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका...

  • रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान

    रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान

    पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाले एकल महिला–पुरुषलाई सम्मान गरेको छ । वडा कार्यालयले समाजमा सम्मानजनक रूपमा बस्ने वातावरण सृजना गर्ने उद्देश्यले १५ महिला तथा पुरुषलाई नगद रु पाँच हजारसहित सम्मान गरेको गरेको हो । विवाह नगरी बसेका ३५ वर्षभन्दा...

  • सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

    सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

    बुटवल । पाल्पाको सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बेलुकी पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा ड्याम साईड नजिकै भएको दुर्घटना हँदा चालक रुपन्देहीको सियारी गाउँपालिका–२, का २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको हो । बुटवलबाट...

  • कृषि नारामा मात्रै होइन, बजेटमा पनि सम्बोधन गर्छौं ः मुख्यमन्त्री आचार्य

    कृषि नारामा मात्रै होइन, बजेटमा पनि सम्बोधन गर्छौं ः मुख्यमन्त्री आचार्य

    दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्ने बताए । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको प्रदेश सुशासन केन्द्रले आयोजना गरेको प्रदेश सरकार र स्थानीय सरकारका...

  • विश्वव्यापी श्रवणदृष्टिविहनता स्रोत केन्द्र रुपन्देहीबाट शुभारम्भ

    विश्वव्यापी श्रवणदृष्टिविहनता स्रोत केन्द्र रुपन्देहीबाट शुभारम्भ

    वुटवल। राष्ट्यि बहिरा महासंघले सेन्स ईन्टरनेशनल विश्वव्यापी श्रवणदृष्टिविहिनता सोत केन्द्रको वेभ पोर्टल रुपन्देहीमा सार्वजनिक गरेको छ । नेपालका ४ वटा प्रदेशका स्रोत शिक्षकहरुको लागि रुपन्देहीमा आयोजित प्रविधीक पहुँचयुक्तता तालिमको शुभारम्भको अवसरमा उक्त वेभ पोर्टल सार्वजनिक गरिएको हो । वेभ पोर्टलको...