बुटवल–नारायणगढ सडकखण्ड आजदेखि रात पनि बन्द हुने
वुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आजदेखि रातको समयमा पनि बन्द गरिने भएको छ । बुटवल–नारायणगढ सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार दाउन्ने खण्डमा आज राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात...
