दाङका राष्ट्रिय तथा सामुदायिक वनमा वर्सेनि डढेलोको चुनौती
भैरहवा। शून्य वन डढेलो अभियान चलाएर सामुदायिक वन उपभोक्ता समूहलाई सक्रिय बनाइए पनि दाङका जंगलहरुमा आगलागी र डढेलोका घटना यस वर्ष पनि दोहरिन थालेका छन् । डढेलो नियन्त्रणका लागि स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह, सुरक्षा निकाय तथा स्वयंसेवक सक्रिय...
