ताजा समाचार

राति २ बजेदेखि सुरु भएको प्लाई उद्योगमा आगलागी अझै नियन्त्रणमा आएन

राति २ बजेदेखि सुरु भएको प्लाई उद्योगमा आगलागी अझै नियन्त्रणमा आएन

दाङ । घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गएराति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयांकर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी…

अटाे व्यवसायी महासंघकाे अध्यक्षमा चितवनका गाेपाल भट्टराइ, रुपन्देहीबाट काे काे परे?

अटाे व्यवसायी महासंघकाे अध्यक्षमा चितवनका गाेपाल भट्टराइ, रुपन्देहीबाट काे काे परे?

बुटवल । अटो मेकानिक्स व्यवसायी महासंघको १५ औं साधारण सभा तथा छैठौं महाधिवेशनबाट चितवनका गोपाल भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। नव निर्वाचित अध्यक्ष भट्टराई चितवनका पुराना अटो व्यवसायी हुन् । महासंघको बरिष्ठ उपाध्यक्ष कुल बहादुर नेपाली, उपाध्यक्षमा ज्योति भण्डारी, टिकादत्त अधिकारी, ज्ञान बहादुर फौदार क्षेत्री, मातृका सापकोटा रहेका छन् ।यसैगरी, महासचिवमा इन्द्र…

  • प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीमा नयाँ नेतृत्व चयन

    प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीमा नयाँ नेतृत्व चयन

    बुटवल । प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीको प्रथम अधिवेशनले नवराज कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार सम्पन्न प्रथम साधारण तथा अधिवेशनले कुँवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा विष्णु भुसाल, महासचिवमा माधव नेपाल, कोषाध्यक्षमा...

  • तिलोत्तमा गोल्डकपः एपीएफ अन्तिम चारमा

    तिलोत्तमा गोल्डकपः एपीएफ अन्तिम चारमा

    बुटवल। २३औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबलमा एपीएफ फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आइतबार बुटवलस्थित देविनगरमा भएको खेलमा आयोजक रुपन्देही–११ लाई १–० ले हराउँदै एपीएफले विजयी सुरुवात गरेको हो । जितसँगै एपीएफ अन्तिम चारमा समेत पुगेको छ ।...

  • रूपन्देही घरजग्गा व्यवसायी संघको अध्यक्षमा उप्रेती र महासचिवमा घिमिरे

    रूपन्देही घरजग्गा व्यवसायी संघको अध्यक्षमा उप्रेती र महासचिवमा घिमिरे

    भैरहवा । रूपन्देही घरजग्गा व्यवसायीको अध्यक्षमा युवा उद्योगी सुरज उप्रेती सर्वसम्मत निर्वाचित भएका छन् । संघको भैरहवामा सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा अधिवेशनबाट आगामी कार्यकालका लागि उप्रेती अध्यक्षमा निर्वाचित भएका हुन् । एसआर फूड्स, एसआर स्टील, एसआर ढुवानी लगायत...

  • प्रकाशन तथा प्रसारण संघ लुम्बिनीद्वारा दोस्रो मिडिया सम्मेलन सुरु

    प्रकाशन तथा प्रसारण संघ लुम्बिनीद्वारा दोस्रो मिडिया सम्मेलन सुरु

    बुटवल । प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेशको आयोजनामा शुक्रबारदेखि बुटवलमा दुई दिने मिडिया सम्मेलन २०८१ सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बुटवलमा मिडियाग्राम स्थापना गरी सञ्चारगृहरुको संरक्षण गर्ने योजना अघि सारिएको बताए...

  • आजदेखि बुटवलमा दाेस्राे मिडिया सम्मेलन

    आजदेखि बुटवलमा दाेस्राे मिडिया सम्मेलन

    बुटवल । सञ्चार माध्यमका समस्या, चुनौती र सम्भावनाबारे छलफल गर्न आजदेखि बुटवलमा दुईदिने मिडिया सम्मेलन आयोजना हुँदैछ। प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले वरिष्ठ पत्रकार र विज्ञहरूको सहभागितामा सम्मेलन गर्न लागेकाे हाे । संघका अध्यक्ष नवराज कुँवरका अनुसार सम्मेलनलाई सातवटा सत्रमा...

  • बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसीको निधन

    बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसीको निधन

    बुटवल । बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसीको निधन भएको छ । लामो समयदेखि बुटवल बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका प्रध्यापक केसीको बुधबार साँझ उपचारका क्रममा काठमाडौँको टिचिङ अस्पतालमा निधन भएका हो । प्रध्यापक केसी बुटवल बहुमुखी क्याम्पसको स्नातकोत्तर तह...