ताजा समाचार

रेसुङ्गा क्याम्पसको स्ववियुचुनाव ः सबै पदमा निर्विरोध

रेसुङ्गा क्याम्पसको स्ववियुचुनाव ः सबै पदमा निर्विरोध

गुल्मी । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा गुल्मीको तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको कमिटी नै निर्विरोध भएको छ । उपप्राध्यापक तथा निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले स्ववियु सभापतिमा सुदीप खत्री निर्विरोध निर्वाचित भएको जनाए । उनले सबै पदमा निर्विरोध भएको बताए । नेविसंघका खत्री नेतृत्वमा सबै पदमा निर्विरोध निर्वाचित भएको हो । सचिवमा अनेरास्ववियुका निशान टण्डन,…

अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती

अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती

दाङ । पढाइ कृषि प्राविधिक । व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । पढाइ र काम मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उनको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिएका छन् । स्ट्रबेरीखेतीमा प्राविधिक पक्ष साउद आफैले हेर्छन् । तीन वर्षअघि स्ट्रबेरीखेतीमा होमिएका २६ वर्षे उनले गत वर्ष मात्रै रु…

  • देबिनगरमा अब मासा ब्याग, सबै प्रकारका झोला पाईने

    देबिनगरमा अब मासा ब्याग, सबै प्रकारका झोला पाईने

    बुटवल । बुटवलको देबिनगरमा ती दिदिबहिनीको लगानिमा मासा ब्याग सञ्चालनमा आएको छ। रचना पाण्डे कुवर, जुना पान्डे र पुनम पाण्डेको सयुक्त लगानिमा मासा ब्याग सञ्चालनमा आएको हो। करिब ३० लाखको लाखको लगानीमा सञ्चालनमा आएको मासा ब्यागको बुटवल उपमहानगरपालिका ११ का...

  • बाँकेमा डढेलो नियन्त्रणका लागि गरियो पूर्वतयारी

    बाँकेमा डढेलो नियन्त्रणका लागि गरियो पूर्वतयारी

    नेपालगञ्ज । बाँके जिल्लाका सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लाग्न नदिन र लागेमा नियन्त्रणका लागि पूर्वतयारी सुरु भएको छ । जिल्ला वन कार्यालयले डढेलो लाग्ने सम्भावित वन क्षेत्रमा नियमित रूपमा अनुगमन गर्ने, ‘फायरलाइन’ बनाउने, पातपतिङ्गर सङ्कलन गरेर जलाउनेलगायत काम भइरहेका...

  • भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर

    भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर

    बुटवल । विद्युतीय चुरोट (भेप) को अवैध कारोबार गरी कर छलेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको छ । काठमाडौँको डाई मण्ड इन्टरनेसनलका प्रोप्राइटर सुमन पराजुलीसहित चार जनाविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गरिएको हो । उनीहरु विरुद्ध...

  • लुम्बिनीमा ४ हजार दीप प्रज्वलन गरिँदै

    लुम्बिनीमा ४ हजार दीप प्रज्वलन गरिँदै

    बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा यही शनिवार राती चार हजार दीप प्रज्वलन गरिने भएको छ । ५ सय जनाको कुलपुत्र प्रवज्या, चौथौँ त्रिपिटक वाचन चलिरहेको बेला शनिवार राती लुम्बिनी स्थित केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी उद्यानमा चार हजार दीप प्रज्वलन...

  • क्यान रुपन्देहीको बिटुसी समिटको प्रवर्द्धकमा बुटवल उपमहानगरपालिका

    क्यान रुपन्देहीको बिटुसी समिटको प्रवर्द्धकमा बुटवल उपमहानगरपालिका

    बुटवल । क्यान महासंघ रुपन्देही ले यहि फागुन २६ र २७ गते बुटवलमा आयोजना गर्न लागेको क्यान बिटुसी समिट २०२५ को प्रवर्द्धकमा बुटवल उपमहानगरपालिका रहने भएको छ। बुधबार बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयलाई क्यान रुपन्देहीका पदाधिकारीले छलफल तथा आवश्यक सहयोगको...