कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ
बुटवल । नेपाल कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त भएकी छन् । बुधबार कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले सांसद श्रेष्ठलाई सचेतकमा नियुक्त गरेका हुन् । कांग्रेस लुम्बिनीमा विगत ३ महिनादेखि सचेतक पद रिक्त रहेको थियो । कांग्रेस...
