प्रधानमन्त्री कपः कोशीविरुद्ध कर्णाली प्रदेशको फराकिलो जित
तिलोत्तमा । कोशी प्रदेशविरुद्ध कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा फराकिलो जित हात पारेको छ । मंगलवार रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो ।...
