ताजा समाचार

अक्सबृज इन्टरनेशनल एकेडेमीमा स्वागत तथा विदाई

अक्सबृज इन्टरनेशनल एकेडेमीमा स्वागत तथा विदाई

बुटवल । बुटवल कालिकानगरमा रहेको अक्सबृज इन्टरनेशनल एकेडेमीले विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम गरेको छ ।  अक्सबृजले शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरेर एचएको पहिलो वर्षमा अध्ययन गर्ने ४० विद्यार्थी ल्याव टेक्नेसियन पहिलो वर्षका ३० जना गरि ७० जनालाई स्वागत तथा ल्याब टेक्निेसियन तेस्रो वर्ष अध्ययन गरेका ३० विद्यार्थीहरुलाई बिदाई कार्यक्रम गरेको हो । कार्यक्रममा…

लुम्बिनी प्रदेश सभाको बैठक सुरु

लुम्बिनी प्रदेश सभाको बैठक सुरु

बुटवल । लुम्बिनी प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन सुरु भएको छ। अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे सुरु हुने भनिए पनि केही बेरअघि मात्रै बैठक प्रारम्भ भएको हो। कार्यसूचीअनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने छन्। यसमा मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्र तथा छैठौँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्रहरू समावेश छन्। त्यसपछि…

  • सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा अझै जितविहीन

    सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा अझै जितविहीन

    बुटवल । सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा अझै जितविहीन काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार दोस्रो जित निकाल्ने क्रममा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स १८ रनले विजयी भएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले...

  • लुम्बिनीको विजयी सुरुआत, चितवन ६ विकेटले पराजित

    लुम्बिनीको विजयी सुरुआत, चितवन ६ विकेटले पराजित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुआत गर्ने क्रममा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १४२ रनको मध्यम लक्ष्य लुम्बिनीले १८.३ ओभरमा चार विकेट...

  • ‘लुम्बिनीका विकास आयोजना राम्रा भए पनि कतै समस्याग्रस्त पाइयो’

    ‘लुम्बिनीका विकास आयोजना राम्रा भए पनि कतै समस्याग्रस्त पाइयो’

    बुटवल । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरिरहेका भौतिक पूर्वाधारका कामलाई थप प्रभावकारी बनाउन सरकार गम्भीर हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । प्रदेशमा भइरहेका विकास निर्माणका कामलाई गुणस्तरीय बनाउँदै जनताले प्रत्यक्ष लाभ लिन सक्ने गरी अगाडि बढाउन सरकारको ध्यान जानुपर्ने उनीहरूले...

  • रुपन्देहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु

    रुपन्देहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु

    बुटवल । रुपन्देहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको देवदह नगरपालिका–७ शितलनगर डेरा गरी बस्ने नवलपरासी पूर्व बुलिङटार घर भएका ३५ वर्षीय देवबहादुर आलेको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको हो । देवदह नगरपालिका–६ खैरेनीस्थित घरमा विवाहको...

  • एनपीएल–२ : चितवनका रविले बनाए लगातार दोस्रो खेलमा अर्धशतक

    एनपीएल–२ : चितवनका रविले बनाए लगातार दोस्रो खेलमा अर्धशतक

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पाँचौँ खेलमा ब्याटिङ गरिरहेको चितवन राइनोजबाट मध्यक्रम ब्याटर रवि बोपाराले अर्धशतक बनाएका छन् । प्रतियोगितामा दोस्रो खेल खेलिरहेको चितवनबाट बोपाराको यो लगातार दोस्रो अर्धशतक हो । बिहीबार त्रिवि क्रिकेट मैदानमा हुने खेलका...

  • एनपीएल–२ : चितवनविरुद्ध पावर प्लेमा लुम्बिनीको पकड

    एनपीएल–२ : चितवनविरुद्ध पावर प्लेमा लुम्बिनीको पकड

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पाँचौँ खेलमा ब्याटिङ गरिरहेको चितवन राइनोजविरुद्ध पहिलो पावर प्लेमा लुम्बिनी लायन्सले पकड बनाएको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस हारेर ब्याटिङमा आएको चितवनले पहिलो पावर प्ले (६...