गायक प्रशान्त तामाङको निधन
काठमाडौं । नेपाल मूलका भारतीय गायक प्रशान्त तामाङको निधन भएको छ । आइतबार बिहान ४३ वर्षको उमेरमा हृदयाघातका कारण दिल्लीस्थित निवासमा उनको निधन भएको चलचित्रकर्मी राजेश घतानीले जानकारी दिए । सन् २००७ मा भारतीय रियालिटी शो ‘इन्डियन आइडल–३’ को विजेता...
