निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
काठमाडौं । नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरूले निर्वाचन आयोगमा धर्ना दिएका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिकताको माग गर्दै उनीहरूले निर्वाचन आयोगमा धर्ना दिएका हुन् । शुक्रबार (माघ २) दिउँसो नेपाली कांग्रेसका नेताहरू आयोगअगाडि पलेँटी कसेर धर्नामा बसेका...
