रुपन्देही–२ : चारपटक जितेका विष्णुसँग कांग्रेसका चुन्नप्रसाद भिड्ने
बुटवल । नेपाली कांग्रेसले रुपन्देही–२ मा चुन्नप्रसाद पौडेललाई उमेदवार बनाउने भएको छ । पार्टीका महासमिति सदस्य, सफल व्यवसायी तथा उद्यमी पौडेललाई कांग्रेसले टिकट दिएको हो । योसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसँग चुनावी मैदानमा चुन्न भिड्ने भएका हुन् । उनीसहित नेपाली...
