ताजा समाचार

पाल्पा–२ का उम्मेदवार सोमप्रसाद पाण्डे भन्छन –  चेतनशील मतदाताको भरोसाले जित सुनिश्चित छ

पाल्पा–२ का उम्मेदवार सोमप्रसाद पाण्डे भन्छन – चेतनशील मतदाताको भरोसाले जित सुनिश्चित छ

बुटवल । नेपाली कम्युनिस्ट पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार सोमप्रसाद पाण्डेले देशभरको चुनावी माहोल तरल बन्दै गएको र ‘नयाँ हेरौँ, पुरानो फेरौँ’ भन्ने चाहना जनतामा बढ्दै गएको बताएका छन्। बुटवलमा पत्रकारहरूसँगको कुराकानीमा उनले पाल्पाली जनताबाट प्राप्त सद्भाव र स्नेहले आफूलाई अझ नयाँ र ऊर्जावान बनाएको अनुभूति भएको बताए। मतदानका बेला मतदाताले उम्मेदवार अभिभावक…

‘मातृ तथा नवजात शिशुका लागि स्वच्छ हावा अत्यावश्यक’

‘मातृ तथा नवजात शिशुका लागि स्वच्छ हावा अत्यावश्यक’

बुटवल । मातृ तथा नवजात शिशुको स्वास्थ्य संरक्षणका लागि स्वच्छ हावा अति नै महत्वपूर्ण रहेको सरोकारवालाहरूले बताएका छन्। आइतबार सेतो गुराँस बालविकास केन्द्रद्वारा सञ्चालित मातृ तथा नवजात शिशुका लागि स्वच्छ हावा परियोजना अन्तर्गत आयोजना गरिएको कार्यक्रममा वक्ताहरूले परियोजनाको उद्देश्य, लक्ष्य तथा अपेक्षित नतिजाबारे जानकारी गराउँदै उक्त धारणा व्यक्त गरेका हुन्। कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख…

  • संगठन र संघर्ष बाट उदाएका नेता हिमाल – प्रतिनिधि सभामा उम्मेदवार

    संगठन र संघर्ष बाट उदाएका नेता हिमाल – प्रतिनिधि सभामा उम्मेदवार

    बुटवल । नेपाली राजनीतिमा अनुभव र ऊर्जाबीचको सन्तुलन खोजिरहेका कार्यकर्ता र मतदाताका लागि हिमाल दत्त श्रेष्ठ एक भरोसायोग्य र आशालाग्दो नाम हुन् । तीन दशक भन्दा लामो निरन्तर राजनैतिक सक्रियता र लोकतान्त्रिक मूल्यप्रतिको अविचल निष्ठाले उनलाई नेपाली कांग्रेसभित्र एउटा अलग्गै...

  • पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता

    पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता

    रासस पाल्पा । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता भएको छ । उनीहरुले जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयन पत्र दर्ता गराएका हुन् ।...

  • बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा

    बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा

    रासस बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा मङ्गलवार उत्साहपूर्ण रूपमा उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । बाँकेका तीन क्षेत्रमा ६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर १ मा १६,...

  • रुपन्देही २ मा रास्वपाका शुलभ खरेलको उमेदवारी दर्ता

    रुपन्देही २ मा रास्वपाका शुलभ खरेलको उमेदवारी दर्ता

    बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा रास्वपाबाट शुलभ खरेलले उम्मेदवारी दर्ता गरेका छ्न। पार्टीले पहिला ई. आशिष सुवेदीलाई टिकट दिए पनि उम्मेदवारी दर्ताको अन्तिम चरणमा खरेललाई टिकट दिएको थियो । यस्तै असन्तुष्ट गणेश पाैडेल र सुबेदी सहित पुगेर खरेलले...

  • रूपन्देही–३ मा नेकपा एमालेका घिमिरेको मनोनयन दर्ता

    रूपन्देही–३ मा नेकपा एमालेका घिमिरेको मनोनयन दर्ता

    वुटवल । रूपन्देही ३ मा नेकपा एमालेका तर्फबाट बासुदेव घिमिरेले उम्मेदवारी मनोनयन दर्ता गराएका छ्न । उनले नेता कार्यकता सहित पुगेर उम्मेद्वारी दर्ता गराएका हुन । २०४८ सालदेखि एमाले प्रवेश गरेका घिमिरे २०७४ मा रुपन्देहीको तिलोत्तमाको नगरपालिकाको प्रमुख भएका थिए...